महालक्ष्मी नगरपालिकाका प्रमुख श्रेष्ठलाई कोराना सङ्क्रमण पुष्टि

काठमाडौं, ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताए ।

श्रेष्ठ हाल किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचारका लागि बसिरहेका छन । । उनि निकट सम्र्पुण ब्यक्तिहरुलाई पनि श्वाब परिक्षणको लागि अनुरोध गरिएको छ ।