जनताको भावनाअनुरूप काम गरेको छु : अध्यक्ष भण्डारी

दाङ, गढवा गाउँपालिका प्रबक्ता तथा वडा नं १ का अध्यक्ष बाबुराम अधिकारीले आफु जनताको भावनाको कदर गर्न प्रतिबद्ध रहेको बताएका छन । कुसेन्युजको कुसेसंबाद बिशेष कुराकानी गर्दै जनताको भावनाअनुरुप काम गर्न प्रतिबद्ध रहेको बताएका हुन ।

अध्यक्ष भण्डारीले आफु युवा भएकोले युवामुखी काम गर्ने बाटोमा अगाडि बढेको जिकिर गरे । उनले भने म युवा भएको हैसियतले तमाम बेरोजगारी युवाहरुको भावनाको कदर गर्नुपर्छ त्यसैको बटोमा छु । उनले आफनो कार्यकालमा जनताले अनुभुति हुने कामगर्ने दाबी गरे ।