समाचार Archive

नौ किलो ८२ ग्राम अफिमसहित दुई महिला पक्राउ

रोल्पा , रोल्पामा प्रहरीले नौ किलो ८२ ग्राम लागुऔषध अफिमसहित दुई महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका लागुऔषधसहित दुई महिला पक्राउ गरेको जानकारी आज दिएको हो । लागुऔषध

अब खाडी मुलुकबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने

काठमाडौं, सरकारले १ अक्टोबर ९ असोज १५० देखि खाडी मुलुकहरु कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएको छ । यसअघि भदौ १६ देखि शुरु भएको अन्तर्राष्ट्रिय उडानमा पिसिआर परीक्षण सहज नभएकाले

पहिरोमा पुरिएर २ जनाको मृत्यु

काठमाडौं, गुल्मीको इस्मा गाउँपालिका–२ रातचौरमा पहिरोमा पुरिएर २ जना पैदल यात्रीको मृत्यु भएको छ। पहिरोमा परी एकजना घाइते भएका छन् ।बाटोमाथिबाट खसेको पहिरोमा परेर स्थानीय ३९ वर्षिय प्रेमबहादुर कुमाल र सोही ठाउँका ५ वर्षका सफल कुमालको

डा.केसीलाई त्रिभुवन विमानस्थलवाटै ट्रमा सेन्टर लगियो

काठमाडौं, अनशनकै क्रममा काठमाडौं आइपुगेका डा. गोविन्द केसीलाई त्रिभुवन विमानस्थलवाटै राष्ट्रिय ट्रमा सेन्टर पुर्याईएको छ ।नेपालगञ्जबाट काठमाडौं आएका केसीलाई त्रिभुवन विमानस्थलमा ओर्लने बित्तिकै प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरतर्फ लगेको हो । राष्ट्रिय ट्रमा सेन्टरमा हाल विगतमा वीर

ड्रग्स काण्डः दीपिकासँग पनि सोधपुछ गरिने

एजेन्सी, सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा ड्रग्स सेवनको विषय चर्चामा आएको छ । एनसीबीको अनुसन्धानमा कैयौ बलिउड कलाकार मुछिएका छन् ।तीमध्ये ड्रग्स लिने गरेको भन्दै दीपिका पादुकोणको नाम पनि जोडिएको छ । दीपिका बलिउडकी सफल हिरोइन

गरिब तथा विपन्नका लागि १५ अस्पतालमा आकस्मिक सेवा निःशुल्क

काठमाडौं, सरकारले देशका विभिन्न १५ वटा अस्पताल मार्फत गरिब तथा विपन्न वर्गलाई प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ ।काठमाडौँमा त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, बीपी कोइराला लायन्स सेन्टर

५ सयभन्दा माथि संक्रमित भएका जिल्ला कुन कुन ?

काठमाडौँ, काठमाडौँ उपत्यका ३ जिल्लासहित नेपालका ८ जिल्लामा कोरोना संक्रमितको संख्या ५ सयभन्दा माथि रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै ८ जिल्लामा उपचाररत संक्रमितको संख्या ५ सयभन्दा माथि छ । ५

काठमाडौं उपत्यकामा थपिए ६४७ कोरोना संक्रमित

काठमाडौं , पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ कोरोना संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौंमा १७३

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको

भारतमा नयाँ कोरोनाका संक्रमितको तुलनामा निको हुनेको संख्या वढ्यो

एजेन्सी, भारतमा नयाँ संक्रमितको तुलनामा निको हुनेको संख्या वढेको छ। सोमबार ७४ हजार ४ सय ९३ नयाँ संक्रमित थपिदा एकै दिन १ लाख २ हजार ७० बिरामी निको भएका छन् । नयाँ संक्रमितको संख्या घट्नु र