समाचार Archive

ललितपुरमा एकै दिनमा ३ कोरोना संक्रमितको मृत्यु
काठमाडौं,कोरोना संक्रमणबाट ललितपुरमा एकैपटक ३ जनाको मृत्यु भएको छ । बिहीबार राति मेघा अस्पतालमा दुई र बयोधा अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृतकहरु सबै ७० वर्षमाथिका छन् । कोरोना संक्रमण देखिएपछि उपचारका

बारबर्दियामा ५ दिन निषेध आदेश
बर्दिया, कोरोना भाइरस संक्रमितको संख्या बढेको भन्दै फेरि निषेध आदेश लगाउने क्रम सुरु भएको छ । बर्दियाको बारबर्दिया नगरपालिकाले कोरोना भाइरसको जोखिम हुन नदिन पाँच दिनका लागि निषेध आदेश जारी गर्ने निर्णय गरेको छ। शुक्रबार राति

हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर स्तम्भ भेटियो
लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर नेपाल–चीनबीचको सीमास्तम्भ भेटिएको छ । सीमा अनुगमन टोलीले नाम्खा गाउँपालिका–६ टाकुलेमा सीमास्तम्भ फेला पारेको हो । चार वर्षअघि पनि सो सीमास्तम्भ हराएको कुरा बाहिर आएको थियो ।

देउखुरीको गढवामा पहिलो पटक सर्पले टोकेको बिरामीको सफल उपचार
देउखुरी ,देउखुरीकाे गढवामा पहिलो पटक सर्पले टाेकेर बिरामी भएका दुई जनाकाे उपचार पश्चात् निकाे भइ घर फर्किएका छन् । दाङ-देउखुरी सर्पदंश उपचार केन्द्र गढवामा पहिलोपटक, एकै दिन सर्पले डसेका गढवा गाउँपालिका वडा नम्बर ६ रामपुर निवासी

देउखुरीको कालाकाटेमा अनेरास्ववियूको रक्तदान शिविर सम्पन्न
भालुवाङ , प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य तथा सांसद रेवतीरमण शर्माले राजनीतिक परिवर्तनमा युवा विद्यार्थीहरुको योगदान रहेको स्मरण गर्दै युवा विद्यार्थीलाई रचनात्मक कार्यमा डोप्याउन नेतृत्व पंक्तिलेनै भूमिका खेल्नुपर्ने बताएका छन् । अनेरास्ववियू दाङले देउखुरीकाे गढवा

सीमाबारे स्थलगत रिपोर्ट नआउँदै सरकारले हतारमा टिप्पणी गर्यो : कांग्रेस
काठमाडौँ, हुम्लामा नेपाल र चीनबीचको सीमा मिचिएको हो वा होइन भन्नेबारे सरकारले हतारमा टिप्पणी गरेको कांग्रेसले आरोप लगाएको छ ।बिहीबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले स्थलगत अध्ययनको विवरण आउनुपूर्व नै सरकारले यसबारे टिप्पणी गरेको बताएका हुन् ।
पानीको बहाव उच्च भए सँगै गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो
नवलपरासी पश्चिम, लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । ब्यारेजमा पानीको सतह खतराभन्दा माथि पुगेपछि नेपाल भारत सिमानामा रहेको ब्यारेजको सबै ढोका खोलिएको हो ।नदीमा बुधबार

विदेशमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या २४४
काठमाडौं , विश्वव्यापी महामारी कोरोना भाइरसबाट नेपालबाहिर मृत्यु हुने नेपालीको सङ्ख्या २४४ पुगेको छ । कोरोना संक्रमणबाट यो साता अमेरिकामा थप एक जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ । विदेशका

केरुङ–काठमाडौँ रेलको डीपीआर ताकेता
काठमाडौँ, चीन सरकारले सिगात्सेबाट नेपालको सीमा नजिकैको केरुङ सम्मको रेलमार्ग अध्ययन सम्पन्न गरेको छ । केरुङ–सिगात्से रेलमार्ग भएर नै चीनबाट नेपालमा रेल आउनेछ । केरुङमा रेल आएपछि काठमाडौँ ल्याउन सहज हुनेछ ।कोरोना महामारीका बीच पनि केरुङ–काठमाडौँ

कोरोनामुक्त हुनेको संख्या ५० हजार नाघ्यो
काठमाडौं,कोरोना भाइरस संक्रमण भएर संक्रमणमुक्त हुनेको संख्या ५० हजार नाघेको छ। आज बिहीबार अपरान्हसम्मको तथ्यांकअनुसार संक्रमितको कुल संख्या ६९ हजार ३०१ पुगेको छ। यीमध्ये ५० हजार ४११ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन्। कुल संक्रमितमा यो

