समाचार Archive

युक्रेनमा सैन्य विमान दुर्घटना

एजेन्सी, युक्रेनमा एक सैन्य विमान दुर्घटना भएको छ ।दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार विमान अवतरणको क्रममा युक्रेनको पूर्वी सहर खार्किभमा दुर्घटनामा परेको हो ।मृतक अधिकांश वायु

धरानमा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक जना कारोना संक्रमितको मृत्यु भएको छ। गए राति साढे एक बजे ६३ वर्षीय पुरुषको निधन भएको अस्पतालले जनाएको छ। राजविराज ३ सप्तरीका उनलाई बिराट मेडिकल कलेज

जोखिमका कारण दुई महिनादेखि कर्णाली प्रदेशसभा बैठक स्थगित

कर्णाली, कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण दुई महिनादेखि कर्णाली प्रदेशसभाको बैठक बस्न सकेको छैन्। चालु आर्थिक वर्षको बजेट पारित गरेसँगै असार २७ गते स्थगित भएको बैठक त्यसयता बसेको छैन। प्रदेशसभा सचिव जीवराज बुढाथोकीले कोरोना भाइरस महामारीका

पाल्पाको पहिरोमा बेपत्ता पाँचै जनाको शव भेटियो

पाल्पा,  पाल्पाको रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ । गए राति थप दुई जनाको शव भेटिएको हो । शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका

माइक्रोको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापा,  झापाको बिर्तामोड नगरपालिकामा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शुक्रबार राति बिर्तामोड–५ मा बा ४ख ५१०० नम्बरको माइक्रो बसले पैदलयात्री पाँचथर याङ्बरक–३ का ५० वर्षीय बृखध्वज लिम्बूलाई ठक्कर दिएको थियो । माइक्रोको ठक्करबाट

चीनमा रेल प्रविधि र नेपालमा रेल राजनीति

सन् २०१५ मा चीनले युरोपका १६ जना नेतालाई बेइजिङमा रेलयात्रा गराएर चकित तुल्यायो। यात्रामा चीनले युरोपियन नेतालाई आफ्नो रेल प्रविधि मात्रै देखाएन, रेलनीतिसमेत बतायो।यद्यपि रेल प्रविधिको सुरुवात युरोपबाट नै भएको थियो। युरोपले रेल प्रविधिलाई हवाई जहाजसम्म

टोलमै पुगेर विद्यार्थी पढाउँदै सामुदायिक विद्यालय

दमौली,  तनहुँका विभिन्न ठाउँका सामुदायिक विद्यालयले टोल–टोलमै पुगेर विद्यार्थी पढाउन थालेका छन् । कोभिड–१९ का कारण विद्यालय बन्द रहेको अवस्थामा सिकाई सहजीकरण गर्न विद्यालयले टोलमै पुगेर विद्यार्थी पढाउन थालेका हुन् । शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेशी माध्यमिक

हालसम्म ७६ हजार ९६७ नेपाली स्वदेश फर्किए

काठमाडौं, कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र(सिसीएमसी) का अनुसार बिहिवारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त संख्यामा नागरिक मुलुक फर्केका हुन् ।

चिनियाँ भूमिमै भवन बनेको टोलीको निष्कर्ष

सिमकोट, ललुङ्जोङमा निर्माण गरिएका सबै भवन चिनियाँ भूभागमै रहेको निष्कर्ष निकालिएको छ । चिनियाँ पक्षले नेपाली भूभागमा भवन बनाएको भन्ने बारेमा स्थलगत अनुगमनमा नेपाली टोली गएको थियो । नाम्खा गाउँपालिकाको लाप्चा क्षेत्रको भवन निर्माण स्थलमा दुवै

लक्षण देखिए मात्रै कोरोना परीक्षण

काठमाडौंँ , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निश्चित मापदण्ड बनाएर त्यसका आधारमा मात्रै व्यक्तिको पीसीआर परीक्षण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्न नयाँ मापदण्ड जारी गरेको हो। मन्त्रालयका प्रवक्ता