समाचार Archive

हामी सत्यनास हुनु नै छ तिमीलाई पनि लिएरै डुब्छौँः रामकुमारी झाँक्री

काठमाडौं,नेकपा एमाले नेतृ तथा सांसद रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई संकेत गर्दै आफूहरुलाई डुबाए ओलीलाई पनि डुबाउने बताएकी छन्। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेता झाँक्रीले बुधबार सामाजिक सञ्जालमार्फत् ओलीलाई दम्भ,अहङ्कार र

राष्ट्रियसभा उपचुनावः एमाले एमालेबीच भिडन्त हुने पक्का

काठमाडौं,प्रतिपक्षी नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले वाग्मती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा डा खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने भएका छन्।उपनिर्वाचनमा कांग्रेस,माओवादी केन्द्र,नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षले

बाँकेबाट बुधबार मात्रै थप २९३ जना डिस्चार्ज

नेपालगन्ज,बाँकेमा पछिल्लो समयमा कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या पनि बढिरहेको छ। बुधबार मात्रै ७६ बर्षिय एक वृद्धसँगै २ सय ९३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन्न। डिसीसिएमसी बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार,बुधबार मात्रै बैजनाथ गाउँपालिका

गण्डकीकी प्रदेश प्रमुखले गरिन् पदभार ग्रहण

काठमाडौं,गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले पदभार ग्रहण गरेकी छिन्। उनले बुधबार पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेकी हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सोमबार प्रदेश प्रमुख नियुक्त गरेकी थिइन्। उनले सोमबार नै पद तथा

लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा

बुटवल,नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन्। उनले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् ।

प्रधानमन्त्रीविरुद्ध रणनीति तय गर्न विपक्षी नेताहरु छलफलमा

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध रणनीति तय गर्न विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका छन्।प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने घोषणा गरेसँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेकै नेता माधव नेपाल र

कारोना कहरः लकडाउनमा मजदुरलाई पेट पाल्न सास्ती

सुर्खेत,कोभिड-१९ को दोस्रो लहर सुरु भएसंगै देशभरका विभिन्न जिल्लाहरुले निषेधाज्ञाको कहर भोगिरहेका छन्।मजदुरहरुलाई विहान वेलुका के खाने भन्ने प्रश्नले सताउन सुरु गरेको छ। उनिहरुलाई कारोनाले भन्दा भोकले मर्ने चिन्ताले बढि सताईरहेको छ।सुर्खेतको वीरेन्द्रनगरमा लकडाउनको समय थपेसंगै

माओवादी केन्द्रले बुझायो ओली सरकालाई दिएको समर्थन फिर्ताको पत्र

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ताको पत्र नेकपा (माओवादी केन्द्र)ले संघीय संसद् सचिवालयमा बुझाएको छ । माओवादी संसदीय दलका नेता तथा अध्यक्ष पुष्पकमल दाहालले संघीय संसद्का महासचिवलाई लेखेको पत्र उक्त दलका प्रमुख सचेतक देवप्रसाद

माओवादी केन्द्रले सरकारलाई दिएको सर्मथन फिर्ताको पत्र बुझाउँदै

काठमाडौँ,नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको सर्मथन फिर्ता लिएको पत्र संसद सचिवालयमा आज बुझाउने भएको छ। स्थायी समिति बैठकको निर्णय अनुसार केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी पत्र बुधबार अपरान्ह संसद सचिवालयमा बुझाउन

जीप दुर्घटनामा चालकको मृत्यु

देउखुरी,दाङमा स्कारपियो दुर्घटना भएको छ। दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।रोल्पाको लिवाङबाट घोराहीतर्फ आउँदै गरेको बा१३च ८०४८ नंको जीप मङ्गलबार राति करीब ९ बजेतिर घोराही मुर्कुटी सडक खण्डमा पर्ने