समाचार Archive

गृहमन्त्री थापालाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं,नेकपा एमालेले बागमती प्रदेशमा हुने राष्ट्रियसभा उप निर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको एमाले स्थायी कमिटीको बैठकले बादललाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले पार्टी कार्यलय

हामी बटमलाइनमा अडिग छौंः माधवकुमार नेपाल

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वार्ता र लकचता दुवै अपनाउने बताएका छन्। सामाजिक सञ्जालमा नेता नेपालले एकताबद्ध एमाले चाहेको पनि उल्लेख गरेका छन्। ‘‘वार्ता र लकचकता दुवै अपनाउछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन’, नेता

बालुवाटारमा एमालेका शीर्ष नेताको बैठक बस्दै

काठमाडौँ,नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शीर्ष नेताहरुलाई बालुवाटार बोलाएका छन्।वाग्मती प्रदेशअन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन स्थायी कमिटीका नेताहरुलाई छलफलका लागि प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएको

अक्सिजन अभावको बहानामा अस्पतालद्धारा बिरामी भर्ना लिन बन्द

नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले कोभिड-१९ संक्रमित बिरामीको उपचार गर्न नसकिने भन्दै भर्ना नलिने बताएको छ। अस्पताल प्रशासनले बुधबार एक विज्ञप्ति नै जारी गरेर कोभिडका नयाँ बिरामीहरु भर्ना गर्न असमर्थ भएको बताएको हो।मध्य तथा शुदुरपश्चिम

सुर्खेतमा अलपत्र परेका दैलेखका सुनार दम्पतीको उद्धार

सुर्खेत,दैलेख नौमुले गाउँपालिका-४ का तुलवीर सुनार दम्पती सुर्खेतमा अलपत्र परेका थिए।गाँउ जाने गाडी भाडा नपाएर उनिहरु अलपत्र परेका हुन्। एक महिना अघि घाँस काट्ने क्रममा लडेर दाँया खुट्टामा चोट लागेर थला परेकी श्रीमतीलाई दैलेख जिज्ला अस्पतालमा

सैनिक स्वास्थ्यसेवाबाट अवकाश लिएकालाई तयारी रहन निर्देशन

काठमाडौं,नेपाली सेना मुलुकमा बढिरहेको कोभिड–१९ संक्रमण रोकथामका लागि विभिन्न योजनाका साथ आवश्यक तयारीमा जुटिरहेको छ। कोरोना रोकथाम र नियन्त्रणका लागि निर्वाह गर्नुपर्ने थप भूमिकाको पूर्वानुमान एवं कार्यान्वयनका लागि सेनाले विभिन्न योजना तर्जुमा एवं आवश्यक तयारी थालिरहेको

उपत्यकामा थप ४८२५ जनामा कोरोना पुष्टि

काठमाडौँ,उपत्यकामा थप ४ हजार ८२५ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार ८ सय ४९ जना, भक्तपुरमा ४ सय ५८ जना र ललितपुरमा ५ सय १८ जना कोरोना संक्रमित भेटिएका

देउवा निवासमा प्रधानमंन्त्री ओली

काठमाडौं,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बुढानिलकण्ठ पुगेका छन्। उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित केही नेता पनि बुढानिलकण्ठ पुगेका छन् ।

चुइगम चपाउँदा १० मिनेटमा १० करोड ब्याक्टेरिया नष्ट

आजकल धेरै मानिसमा चुइगम चपाउने बानी हुन्छ। मुखको दुर्गन्ध हटाउन तथा मुखको तलतल मेटाउन चुइगम चपाउने गरिन्छ।तर चुइगम चपाउनु स्वस्थ्यकर हुन्छ त ?बजारमा साधारण मुल्यमा पाइने चुइगम चपाउँदा यसले हाम्रो मुखमा भएका धेरै व्याक्टेरिया तथा रोगको

नेपालमा थप ८६५९ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ८६५९ जनामा कोरोना पुष्टि भएको छ।यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो। योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ५९ हजार ९६४ पुगेको छ।अहिले देशभर सक्रिय संक्रमितमात्र ६६ हजार ३५२ छन्।गत