समाचार Archive

माधवको तुलना बादल र बादलको तुलना खिमलालसँग हुदैनः शंकर पोखरेल
काठमाडौं,लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एमालेका वरिष्ठ नेता माधव नेपालको तुलना गृहमन्त्री रामबहादुर थापा बादलसँग गर्न नमिल्ने बताएका छन्। त्यसरी नै बादलको तुलना डा खिमलाल देवकोटासंग हुन नसक्ने उनको भनाई रहेको छ । ‘जसरी माधव कमरेडको

खोलामा नेपाल प्रहरीका सईको शव फेला
काठमाडौं,वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका–१० स्थित राप्ती खोलामा एक प्रहरीको शव फेला परेको छ। उच्च अदालत पाटन हेटौँडा इजलास सुरक्षामा कार्यरत प्रहरी नायब निरीक्षक (सई)केशवबहादुर खत्रीको शव राप्ती खोलामा भेटिएको हो।गोरक्षश्वर मन्दिर नजिक खोलामा डुबेको अवस्थामा
लागु औषधसहित दुईजना पक्राउ
कञ्चनपुर,लागुऔषधसहित बेलौरी नगरपालिका–१० भुडास्थित ३३ नं सीमा स्तम्भ नजीक पैदल हिँडदै गरेका दुई भारतीय नागरिकलाई प्रहरीले लागुऔषध तथा खैरो हिरोइनसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश
काँग्रेसद्वारा संवैधानिक परिषद्को बैठक बहिस्कार
काठमाडौं,नेपाली काँग्रेसले संवैधानिक परिषद्को बैठक बहिस्कार गरेको छ।शनिबार काँग्रेस सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद् सम्वन्धि ऐनमा अध्यादेश मार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरित,संसदीय मुल्य,मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार

कंगना रनौतलाई कोरोना पुष्टि
एजेन्सी,बलिउड अभिनेत्री कंगना रनौतलाई कोरोना संक्रमण भएको छ। शनिबार सामाजिक सञ्जालमार्फत् उनले आफू संक्रमित भएको जानकारी दिएकी हुन्। उनी अहिले होम आइसोलेसनमा बसिरहेकी छन् । उनले कोरोनाको लक्षण देखिएपछि परीक्षण गराएकी थिइन्।मलाई केही दिनदेखि थकाई महसुस

चीनबाट चार सय खाली सिलिन्डर ल्याइँदै
काठमाडौं,सरकारले चीनबाट पहिलो चरणमा चार सय खाली अक्सिजनका सिलिन्डर ल्याउने भएको छ। उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याउन थालेको
बलमिचाइँ गरी पदपूर्ति होइन जनता बचाउन लाग्नुहोसः माधव नेपाल
काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारलाई पदपूर्तितर्फ भन्दा कोरोना महामारीसँग जुधिरहेका जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन सरकारसँग अनुरोध गरेका छन्। शनिबार बिहान फेसबुक पेजमा एक स्टाटस लेख्दै नेता नेपालले जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध

भागवन्डामा लुछाचुडी
एउटा गाउँमा एउटै आमाका ५ भाइ छोराहरु थिए। एउटा भाईको विचार अनि तर्क निकै फरक थियो। अर्को भाइको विचार मिस्रित थियो। तर तीन भाइको भने विचार अनि व्यवहार अलि नजिक मेल खाने गरेको थियो।आमाका काखबाट एक

कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ।यही वैशाख २७ गतेको विशेष अधिवेशन बैठकमा पार्टीको तयारी लगायतका विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बोलाइएको हो । बैठक शनिबार दिउँसो दुई बजे संघीय

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक
काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेलाई बैठक बोलाइएको हो । सामान्यतयाः सोमबार र बिहीबार नियमित बैठक बस्ने गर्छ । तर, शनिबार बोलाइएको बैठक आकस्मिक रहेको बताइएको छ।

