समाचार Archive

बहिष्कारबीच संवैधानिक परिषद्को बैठक सुरु
काठमाडौँ,संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको छ।परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा आइतबार बैठक बसेको हो।आजको बैठकमा प्रधानमन्त्री ओलीसहित राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जवरा पनि सहभागी भएका छन्।

मानवता हराएको देश
मानवता हराएको देश बिचरा ऊ गरिब रैछ। अक्सिजनको अभावले ऊ मसानघाट पुगेछ। हुँदैन कोही मालिक बिरामी पर्दा। पल्लाघरे साइलो तड्पिएर मर्दा । ए हजुर कस्ले खोजी गर्ने । कोही रोग सङ्ग अस्पतालको गेटमा लडिरहेका छ्न। कोही

नेपालमा थप ८४१८ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ८४१८ जनामा कोरोना पुष्टि भएको छ। आज कोरोना संक्रमणका कारण ५३ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने कांग्रेस निर्णय
काठमाडौं,नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको २१

कोरोना संक्रमित हुने संघीय सांसद्को संख्या २८ पुग्यो
काठमाडौं,सङ्घीय संसद् सचिवालयले सञ्चालन गरेको पछिल्लो कोभिड–१९ पिसिआर परीक्षणमा १९ सांसद र अन्य १४१ जनालाई पोजिटिभ पुष्टि भएको छ । प्रतिनिधिसभाको यही वैशाख २७ गते हुने अधिवेशनका सन्दर्भमा सचिवालयले वैशाख २२, २३ र २४ गते नयाँ
संवैधानिक परिषद्को बैठक स्थगित गर्नुपर्छः माओवादी केन्द्र
काठमाडौं,नेकपा माओवादी केन्द्रले संवैधानिक परिषदको बैठक स्थगित गर्न आग्रह गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार वक्तव्य जारी गर्दै प्रमुख प्रतिपक्षका नेता तथा सभामुखले भाग नलिने निर्णय गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारलाई आग्रह गरेका हुन्।उनले
भीमेश्वरको शिलामा पुनः पसिना आयो
काठमाडौं,दोलखाको सुप्रसिद्ध भीमेश्वर मन्दिरमा रहेको शिलामा फेरि पसिना आएको छ।शनिबार दिउँसो सवा १२ बजेदेखि १ बजेर ४० मिनेटसम्म झण्डै डेढ घण्टा मन्दिरको शिलामा निरन्तर पसिना आएको भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका उपाध्यक्ष शैलेन्द्र श्रेष्ठले वताए।

अफगान सेनाको कारबाहीमा २५ लडाकूको मृत्यु
काबुल,अफगानिस्तानको सेनाले उत्तरी बाघलान प्रान्तमा गरेको सैन्य कारबाहीमा कम्तीमा २५ जना तालिबानी लडाकूको मृत्यु भएको छ।अफगानिस्तानको रक्षा मन्त्रालयका अनुसार शुक्रबार राति गरिएको उक्त सैन्य कारबाहीका क्रममा अरु १२ जना लडाकू घाइते भएका छन्। अफगान वायुसेनाको मद्दत

संघीय संसदका १९ सांसदलाई कोरोना पुष्टि
काठमाडौं,संघीय संसदका १९ जना सांसदलाई कोरोना पुष्टि भएको छ। वैशाख २२, २३ र २४ गते सांसद तथा कर्मचारीहरुको पीसीआर परीक्षण गर्दा १९ जना सांसदसहित १६० जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा एक जना राष्ट्रियसभा सदस्य

एक स्वास्थकर्मीले अस्पतालको सैयाबाट भोगिरहेको त्यो कहाली लाग्दो दृष्य
मलाई लाग्छ ! जिन्दगीको अन्तिम क्षेण यही नै होला ? जहाँ कोभिड- १९ ले अरूलाई झै मृत्यु उपहार दिएर जाला जस्तो छ । आफुलाई कोभिडको उपहार हुन असमर्थ जनाउदै मृत्यु जित्नकै लागी संघर्ष गरीरहेको एक म

