कोरोना संक्रमित सांसदले मत दिन पाउने
प्रकासित मिति : २०७८ बैशाख २६, आइतवार
प्रकासित समय : [nepaliTime]
काठमाडौं,कोरोना संक्रमण भएका सांसदहरुले पनि मत दिन पाउने भएका छन्।
प्रधानमन्त्रीले विश्वासको मत लिन प्रयोजनका लागि संसदको विशेष अधिवेशन सोमबार बोलाइएको छ।
त्यसको अघिल्लो दिन आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमित सांसदहरुलाई पनि मतदानको व्यवस्था मिलाउने निर्णय गरेको छ।

