समाचार Archive

सांसदहरुको स्वाब संकलन सुरु
काठमाडौं,सांसदहरुको कोरोना परीक्षणका लागि स्वाबको नमूना संकलन सुरू गरिएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि ५ बजेसम्म दुई दिन स्वाब संकलन हुने संसद सचिवालयले जनाएको छ।सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय

सुर्खेतमा पुन:निषेधाज्ञा थपियो
बिरेन्द्रनगर, सुर्खेतमा जारी निषेधाज्ञा पुन:थपिएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालयले बैशाख ३१ गते सम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।कोरोना संक्रमणको दर अहिले पनि उच्च भएकोले जिल्लाभर एक हप्ताका लागि दोस्रो चरणको निषेधाज्ञा जारी गरिएको

माओवादी केन्द्रद्धारा सरकारलाई दिएको समर्थन फिर्ता
काठमाडौँ,नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।बुधबार समर्थन फिर्ताको पत्र मार्फत जानकारी दिइने स्थायी स्थायी किमटी सदस्य गणेश

नेपालमा थप ७५८७ जनामा कारोना पुष्टि
काठमाडौँ,नेपालमा थप ७५८७ जनामा कारोना पुष्टि भएको छ।यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो। योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ५१ हजार ५ पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितमात्र ५९ हजार ७८९

बैतडी जीप दुर्घटनाः मृत्यु भएका ५ जनाको सनाखत
काठमाडौं,बैतडीको पञ्चेश्वर गाउँपालिकास्थित गणमेश्वर मोडमा जिप दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु भएको छ।अन्य ५ जना घाइते भएका छन्। मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ घर भएका जितसिंह भण्डारी,डम्बर सिंह भण्डारी,हिक्मतसिंह भण्डारी,४० वर्षीय दिपक सिंह भण्डारी र जिप

राष्ट्रपतिले जारी गरिन् ५ अध्यादेश
काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले ५ वटा अध्यादेश जारी गरेकी छन्। भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार,मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न ५ अध्यादेश जारी गरेकी हुन्।

पार्टी कब्जा गर्ने षड्यन्त्र चिर्न फ्लोर क्रस गरेका हौँः प्रकाश ज्वाला
सुर्खेत,नेकपा एमाले माधव समुहका नेता प्रकाश ज्वालाले कर्णाली प्रदेशको फ्लोर क्रस सत्य र निष्ठाका लागि गरिएको विद्रोह भएको दाबी गरेका छन्।वैशाख ३ गते प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका ज्वालाले १७ दिनपछि एक अपील जारी

वडा सदस्यको शव बोकेको जिप दुर्घटना
बैतडी,बैतडीको पञ्चेश्वर गाउँपालिकामा चट्याङ लागेर मृत्यु भएका वडा सदस्यको शव बोकेको जिप दुर्घटना भएको छ। सोही गाउँपालिकाको गणनेश्वर मन्दिर नजिक से १ ज १८३ नम्बरको जिप दुर्घटना हुँदा चालकसहित चारजनाको मृत्यु भएको प्रहरीले वताएको छ।सोमबार राति

मेक्सिकोमा रेल दुर्घटना
एजेन्सी,मेक्सिको सिटीस्थित शहरी रेललाई सडक पार गर्न बनाइएको ‘ओभरपास’ भत्किँदा भएको रेल दुर्घटनामा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।उक्त घटनामा कम्तीमा ७० जना घाइते भएका छन् भने घाइते सबैलाई उपचारका लागि अस्पताल लगिएको

ओलीलाई विश्वासको मत दिनुभन्दा सामूहिक राजीनामा दिने नेपाल समूहको तयारी
काठमाडौं,नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहका २१ सांसदले सामूहिक राजीनामा दिने बिषयमा छलफल अघि बढाएका छन्।पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले यहि २७ गते संसदमा विश्वासको मत लिने भएपछि नेपाल पक्षका सांसदले त्यसअघि नै राजीनामा

