समाचार Archive
अब अटेर कर्मचारीले हाजिर गर्न नपाउने
सरकारले स्थानीय तहमा खटाए पनि कार्यक्षेत्रमा नजाने कर्मचारीको हाजिर रोकेको छ । मुख्य सचिव लोकदर्शन रेग्मीले सबै मन्त्रालयका सचिवलाई बोलाएर कार्यक्षेत्रमा नगएकालाई हाजिर नगराउन निर्देशन दिएका हुन् । स्थानीय तहमा खटाइए पनि अधिकांश कर्मचारीले कार्यक्षेत्रमा जान
नेपाल–भारत प्रबुद्ध समूहको बैठक आजदेखि काठमाडौंमा शुरु हुँदै
नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)को बैठक शनिबारदेखि काठमाडौँमा बस्दैछ । हरेक तीन महिनामा बस्ने समूहको बैठक शनिबार र आइतबार दुई दिन चल्नेछ । नेपाल–भारतबीच भएको शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन, दुई देशबीचको खुला सिमानाका समस्या तथा त्यसको
यौन आनन्द प्राप्त गर्ने पाँच चरण
यौन शब्दले नै मानिसमा एक खालको तरंग ल्याउने गर्छ । हरेक व्यक्तिले हरेक पलजसो कुनै न कुनै रूपमा यौनका बारेमा सोच्ने गरेको हुन्छ । तर यौनमा आनन्द भएन भने त्यो स्वार्थपूर्तिका लागि गरिने शारीरिक क्रियाकलाप मात्र
ओलीको गृहनगरमा साढे ३ खर्ब
झापा – प्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिकाभित्र साढे तीन खर्बभन्दा बढीका योजना परेका छन् ।एमाले अध्यक्षसमेत रहेका ओलीको गृहनगर तथा निर्वाचन क्षेत्रमा पर्ने यस नगरपालिकामा प्रदेश नबर १ कै सबैभन्दा धेरै योजना परेका हुन् ।
उम्मेदवारी दिने कि नदिने ? अलमलमा कांग्रेस
काठमाडौं – राष्ट्रपति निर्वाचनका लागि २१ फागुनदेखि प्रक्रिया सुरु हुने भए पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले उम्मेदवारी दिने-नदिनेबारे निर्णय गरेको छैन । सातवटै प्रदेश सभा र संघीय संसद्को प्रतिनिधिसभामा सरकार गठन गर्ने मत नभएपछि कांग्रेसले राष्ट्रपतिको
सरकारमा जान फोरमका यस्ता चार सर्त
संविधान संशोधनसहित आफ्ना चारबुँदे माग पूरा गरे आफू एमाले नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको संघीय फोरमले जनाएको छ । एमालेले उसलाई सरकारमा सहभागी हुन आग्रह गरेपछि फोरमले चारबुँदे मागका सर्त अघि सारेको हो । आजको
सिंहदरबारको अधिकार गाउँगाउँमा हैन,भ्रष्टाचार चाहिँ गाउँगाउँमा : बाबुराम
नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले सिंहदरबारको अधिकारभन्दा भ्रष्टाचार गाउँगाउँमा पुगिरहेको बताएका छन् । पार्टीको संघीय परिषदको चौथो बिस्तारित बैठकको तेस्रो दिन शुक्रबार समूह छलफलपछि उठेका जिज्ञासाहरुको शुक्रबार जवाफ दिँदै संयोजक डा.भट्टराईले उक्त भनाई राखेका

चीनले दशरथ रंगशाला पुनर्निर्माण गरिदिने
भूकम्पबाट क्षति भएका दशरथ रंगशालाका भौतिक संरचना चीनले पुनर्निर्माण गरिदिने भएको छ । आठौँ सागका लागि सन् १९९८ मा आफूले निर्माण गरिदिएका रंगशालाका क्षतिग्रस्त संरचना पुनर्निर्माण गरिदिन चीन तयार भएको हो । यसबारे सरकारसँग सम्झौता भइसकेको छ । अहिले
यसरी छाने प्रचण्डले मन्त्री, जनार्दन आउट शक्ति इन
नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले मन्त्रीहरुको नाम टुंगो लगाएका हुन् । विहीबार बसेको केन्द्रीय कार्यालयको बैठकले मन्त्रीको नाम छान्ने जिम्मा
मन्त्रालय गाभिएपछि अन्योलमा सचिवहरू
सरकारले हाल रहेका ३० वटा मन्त्रालयको संख्या घटाएर १७ मा झारेपछि ती मन्त्रालयका सचिवहरू अन्योलमा परेका छन्। सरकारले गाभिएका मन्त्रालयमा परेका सचिवहरूको जिम्मेवारीबारे कुनै निर्णय गर्न नसक्दा एक दर्जन बढी मन्त्रालयका सचिव अन्योलमा परेका हुन्। बालुवाटारमा

