समाचार Archive

युवतीलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा एक युवक पक्राउ

काठमाडौं । महिलालाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले काठमाडौंको नागपोखरीबाट एक जनालाई पक्राउ गरेको छ । विभिन्न जिल्लाबाट काठमाडौं आएका युवतीलाई काम लगाइदिन्छु भनी विदेशी र स्वदेशी नागरिकसँग जबर्जस्ती यौन सम्पर्क गराई रकम असुल गरेको

सैन्य दस्ता निर्माणको तयारीमा विप्लव नेकपा

काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा लडाकु दस्ता (सैन्य संरचना) निर्माणको तयारीमा रहेको खुलेको छ। हालै बरामद राजनीतिक दस्तावेजमा सैन्य संरचना बनाउने निर्णयहरू भेटिएको प्रहरीले जनाएको छ । पार्टीलाई बलियो बनाउन र प्रतिरक्षाका लागि सैन्य

नागढुंगा -सिस्‍नेखोला सुरुङमार्ग निर्माण शुभारम्भ

काठमाडौं,नागढुंगा-सिस्‍नेखोला सुरुङमार्गको निर्माण सुरु भएको छ। एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार यो सुरुङमार्गको शिलान्यास गरेसँगै निर्माण सुरु भएको हो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०को ०।०१ प्रतिशत सहुलियत ऋण सहयोगमा चार वर्षमा सक्ने गरि सुरुङमार्ग

गगन थापालाई खुल्ला पत्र !

गगन सर नमस्कार, आराम छु आराम चाहान्छु । २०६४ सालमा जतिबेला चाबहिल चोक मा तपाईं उभिएर पत्रकार डेकेन्द्र थापा को हत्या को उजागर गर्दै न्याय माग्दै मतमाग्दै हुनुहुन्थ्यो, ठिक त्यति समय होला मधेसमा नेपाली काङ्ग्रेस जिन्दावाद

भारत-पाकिस्तान युद्ध, एक नेपाली सहित दुई गोर्खा सैनिकको मृत्यु

काठमाडौं, भारत-पाकिस्तानबीचको पछिल्लो लडाइँमा एक नेपाली र अर्का नेपाली मूलका एक भारतीय सेनाको मृत्यु भएको छ।आइतबार कुपवारा जिल्लामा भएको गोलाबारीमा गोर्खा रेजिमेन्टका जवान पदम बहादुर श्रेष्ठ र राईफल म्यान गामिल कुमार श्रेष्ठको मृत्यु भएको हो। नेपालका

लागु औषध ब्राउनसुगर सहित चार जना पक्राउ

कोहलपुर, ईलाका प्रहरी कार्यालय कोहलपुरले लागु औषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । कोहलपुर–११ बसपार्क स्थित सुर्खेती गेष्ट हाउसबाट सुर्खेत विरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलाका कृष्ण बुढा र रविन चौधरीलाई १६ ग्राम ५ सय २० मिलिग्राम

क्रान्तिकारी माओवादीले उप-निर्वाचन बहिष्कार गर्ने

काठमाडौं, नेकपा क्रान्तिकारी माओवादी पार्टीले आगामी मंसिर १४ गते हुने उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा मोहन वैद्य किरण नेतृत्वको पार्टी र देशभक्त जनगणतान्त्रिक मोर्चाले उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको

नेपालमा एशियाभरिका बाख्रा विज्ञहरुको सम्मेलन सुरु

भरतपुर, चितवनमा आइतबारदेखि एशियन क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन शुरु भएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्कायको आयोजनामा शुरु भएको सम्मेलनमा विभिन्न १७ देशका बाख्रासम्बन्धी विज्ञहरूको सहभागिता रहेको छ । सम्मेलनको

एकसय ९१ तोला चाँदीसहित एकजना पक्राउ

हेटौंडा, प्रहरीले भन्सार छलेर ल्याएको १९१ तोला चाँदीको गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । ना १४ प २८३६ नं को मोटरसाइकलमा लुकाइ राखेको अवस्थामा चाँदीको गरगहनासहित प्रहरीले भारतको मोतिहारी आदपुर घर भई मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५

नेपालगञ्ज उपमहानगरभित्रै बाँदर आतङ्क, स्थानीयवासी हैरान

बाँके, पहाडी क्षेत्रका बस्तीहरुमा बाँदरले सास्ती दिएका समाचार पढेका नेपालगञ्जवासीले केही दिनदेखि बाँदरको सास्ती भोग्दै आएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित जयसपुरमा बाँदरले आतङ्क मच्चाएका छन् ।बाँदरले सास्ती दिन थालेपछि जयसपुरवासीले समाधानका लागि स्थानीय तहसँग गुहार