समाचार Archive

कास्की-२ मा नेकपाबाट विद्या भट्टराईकाे नाम सिफारिस

कास्की,  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी कास्कीले विद्या भट्टराईलाई मंसिर १४ को उपनिर्वाचनका लागि सर्वसम्मत उम्मेदवारमा सिफारिस गरेको छ।   शुक्रबार बसेको जिल्ला कमिटी बैठकले गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका

प्रहरीले बुझायो महरामाथिको अनुसन्धान प्रतिवेदन

काठमाडौं,प्रहरीले निवर्तमान सभामुख कृष्णबहादुर महारामाथि लागेको बलात्कार प्रयाससम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । महरालाई दोस्रोपटक सात दिन हिरासतमा राख्ने अनुमति लिएको भोलिपल्ट शुक्रबार प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो । महानगरीय प्रहरी परिसर

दिशा बिहिन गन्तव्यको लक्ष्य बिहिन संघर्ष

“याे ध्रुवाणि परित्यज्य अध्रुवं परिषेवते। ध्रुवाणि तस्य नश्यन्ति अध्रुवं नष्टमेव च।।१३।। अर्थ(जो निश्चिततालाई छोडेर अनिश्चितताको खोजि गर्छ उसले अनिश्चिततालाई हासिल पनि गर्दैन र निश्चिततालाई पनि गुमाउछ ।- चाणक्य चाणक्य नितिको यो श्लोक पहिले पेश गरिसकेको भए

तिहारको मुखमै सुनको मूल्य बढ्यो

काठमाडौं, तिहारको पूर्वसन्ध्यामा नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । पछिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्यमा शुक्रबार प्रतितोला रु ६ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला

भारतमा करणी गरेको आरोपमा फरार व्यक्ति सल्यानबाट पक्राउ

सल्यान, भारतमा जबरजस्ती करणी उद्योग गरी फरार एक व्यक्ति सल्यानमा पक्राउ परेका छन्। पश्चिम रुकुम चौरजहारी नगरपालिका ७ बस्ने ३० वर्षीय मनविर सुनार सल्यानबाट पक्राउ परेका हुन्। भारतको मुम्बइको अरुनापा जिल्ला पञ्चायत पाँचऔट आदुरमा एक २५

मेस्सी २१ औँ शताब्दीकै उत्कृष्ट खेलाडी

एजेन्सी, अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सी शताब्दीकै उत्कृष्ट खेलाडी बनेका छन् । विश्वकै चर्चित ब्रिटिस पत्रिका ‘इनडिपेन्डेन्स’ ले सार्वजनिक गरेको २१ औँ शताब्दीकै उत्कृष्ठ १० खेलाडीको सूचीमा मेस्सी शीर्ष स्थानमा परेका हुन् । विभिन्न सूचकका आधारमा

गाडी भाडादर निर्धारणलाई वैज्ञानिक बनाउन अध्ययन शुरु

काठमाडौं, सरकारले सार्वजनिक यातायातको भाडादर निर्धारणलाई वैज्ञानिक बनाउन अध्ययन शुरु गरेको छ ।अहिलेसम्म ३५ प्रतिशत पेट्रोलियम पदार्थ र ६५ प्रतिशत जनशक्तिवापत लाग्ने खर्च र सवारीसाधनमा प्रयोग हुने उपकरणलगायतलाई आधार बनाएर भाडादर निर्धारण हुँदै आएकामा यही आधार

राजनीतिलाई अपराधीकरणबाट बचाउनुपर्छ : रावल

अछाम, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलले राजनीतिलाई अपराधीकरणबाट बचाउनुपर्ने बताएका छन् । प्रेस सङ्गठनले मङ्गलसैनमा गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो समय उच्चपदस्द व्यक्ति धमाधम पक्राउ परिरहेको कुराप्रति इङ्गित गर्दै वर्तमान सरकारले

मृग मार्न गएका शिकारीलाई उल्टै मृगले मारे पछि…

वाशिङटन, अमेरिकाको अर्कान्सास राज्यमा एक जना शिकारीले मृगलाई गोली चलाएकोमा उल्टै मृगको आक्रमणबाट उनको मृत्यु भएको छ । गएको मंगलबार थोमस अलेक्ज्याण्डर नामका ६६ वर्षिय व्यक्तिले यलभिल्ले भन्ने स्थानमा मृगलाई गोली हानेका थिए । उनले सफलतापूर्वक

पारस खड्का टी–१० लिगमा आबद्ध, ११ लाख रुपैयाँ पारिश्रमिक

काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर पारस खड्काले सिजनको टी–१० लिग खेल्ने भएका छन्। पारस टिम अबुधावीमा आबद्ध भएका हुन्। उनले १० हजार अमेरिकी डलर (११ लाख रुपैयाँ) पारिश्रमिक पाउने छन्। पारस आबद्ध टिमको आइकोनिक खेलाडीमा