समाचार Archive

महराले भने, म नेकपाको साधारण सदस्य समेत होइन,पार्टीको निर्देशन किन मान्ने

काठमाडौं । प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् । आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको बताउँदै उनले आफू नेकपामा नभएकाले राजीनामा नदिने बताएका

३९ शवले भरएिको ट्रक सहित २५ वर्षीय ड्राइभर पक्राउ

एजेन्सी । लण्डन स्थित एसेक्स शहरमा हिजो( बुधबार) एक ट्रक (लोरी कन्टेनर) भित्र ३९ शव भेटिएको एसेक्स प्रहरी कार्यलयले जनाएको छ । ग्रेजको वाटरग्लेड इन्डष्ट्रियल पार्क नजिकै एक ट्रकमा शव भेटिएको हो । पुलिसका अनुसार आपतकालीन

आलम प्रकरण : रातारात सरुवा गरिएका प्रहरी निरिक्षकको बयान

काठमाडौं, दर्जनौ मानिसको हत्या र प्रमाण समेत नष्ट गर्ने काम भएको रौतहटको राजपुर–फरहदवा वम विष्फोटका विषयमा बयान लिन त्यहाँका तत्कालिन सुरक्षा इञ्चार्ज प्रहरी निरिक्षक इन्द्र सुवेदीलाई बयानका लागि डाकिएको छ । नेपाली कांग्रेसका सांसद तथा तत्कालिन

पूर्वसांसद साहले बिकलांग बच्चा घर लगिन्, अस्पतालविरुद्ध १० करोडको मुद्दा

काठमाडौं, उच्च अदालत पाटनको आदेशपछि भैसेपाटीमा रहेको मेडिसीटि अस्पतालबाट पूर्वसांसद गायत्री साहले आफ्नो बच्चा घर लगेकी छन् । तर अस्पतालको लापरपाहीका कारण बिकलांग बच्चाको जन्म भएको र जीवनभर खर्च गर्नुपर्ने अवस्थामा पुर्याएको भन्दै अस्पतालविरुद्ध १० करोड

प्रधानमन्त्री ओली अजरबैजान तिर प्रस्थान

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार कतार एयरवेजको विमानबाट अजरबैजानको राजधानी बाँकु प्रस्थान गरेका हुन् । त्यस अवसरमा

१९ वर्षीया नुसरतलाई जिउँदै जलाउने १६ जनालाई मृत्युदण्डको फैसला

एजेन्सी, छात्रालाई जीवितै जलाएको अभियोगमा दोषी ठहर गर्दै बाङ्ग्लादेशको एक अदालतले १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। शिक्षकले आफूलाई यौन दुर्व्यहार गरेको आरोप लगाएकी १९ वर्षीया नुसरत जहाँ रफीको गत अप्रिल महिनामा फेनी नगरमा हत्या भएको

मोदीले ओलीलाई हस्तान्तरण गरेको धर्मशालामा तीन तारे होटल

काठमाडौँ, भारत सरकारले २४ करोड अनुदानमा बनाइदिएको धर्मशाला पशुपति क्षेत्र विकास कोषले ठेक्कामा दिएको छ। पशुपति क्षेत्रभित्र रहेको सो धर्मशाला अब तीनतारे होटेलका रुपमा सञ्चालन हुँदै छ। नेपालमा होटेलको अभाव भएर धर्मशाला बनेको होइन। सर्वसाधारण तीर्थालु

पाँच हजार घुस लिएको आरोपमा प्रहरी अख्तियारको फन्दामा

काठमाडौं-, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको आरोपमा एक जना प्रहरीलाई पक्राउ गरेको छ । कञ्चनपुरको इलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत दीपक चौधरीलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारको टोलीले पक्राउ गरेको हो ।  भारतबाट सामान

तिब्बत भ्रमण सोचे भन्दा उपलब्धिमुलक – मुख्यमन्त्री शाही

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही १० दिने चीनको स्वशासित क्षेत्र तिब्बत भ्रमण सोचे भन्दा उपलब्धीपुर्ण रहेको बताएका छन । आज नेपाल फर्किए लगतै विमानस्थलमा पत्रकार भेटघाट गर्दै  मुख्यमन्त्री शाहीले भ्रमण सोचेभन्दा उपलब्धीपुर्ण रहेको दावी

यसरी लैखमको अप्ठयारो भिरमा आक्रमण गरेको थियो बिप्लव नेकपाले

जाजरकोट, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा कार्यकर्ताहरुमाथि विद्रोही नेकपाका कार्यकर्ताहरुले आक्रमण गरेका छन् । उनिहरुले आक्रमणसंगै सत्ताधारी नेकपाका ब्यानर कागज जात समेत जलाएका छन । जाजरकोटको पूर्वी क्षेत्रमा रहेको बारेकोट गाउँपालिकामा सत्तारुढ नेकपाका