समाचार Archive

यसरी मारिन्छन चितुवा, चितुवाका अङ्गसहित दुईजना पक्राउ

मुसिकोट, रुकुमपश्चिममा संरक्षित वन्यजन्तुको छालासहित दुई जनालार्ई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१४ का २१ वर्षीय अर्जुन भनिने छाँया विक र घोराही उपमहानगरपालिका–१२ दाङका १९ वर्षीय गणेश नेपाली रहेका छन् । जिल्ला

भारतको मोतिहारीदेखि चितवनसम्म एलपिजी ग्यास र पेट्रोलियम पाइपलाइन निर्माण हुने

काठमाडाैँ,भारतको मोतिहारीदेखि चितवनको लोथरसम्म एलपिजी ग्यास पाइपलाइन निर्माण गरिने भएको छ। मोतिहारीदेखि अमलेखगञ्जसम्म हालै पेट्रोलियम पाइपलाइन निर्माण भैसकेको छ। नेपाल आयल निगमका अनुसार अमलेखगञ्जदेखि पाइपलाइन अब चितवनको लोथरसम्म बिस्तार गर्न लागिएको हो। शनिबार अमलेखगञ्ज पुगेर उद्योग,

प्रेस स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता : महामन्त्री कोइराला

चितवन, नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रेसको स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता रहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले चितवनमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रेस स्वतन्त्रताले नै राष्ट्र स्वतन्त्र छ कि छैन भन्ने देखाउने

राष्ट्रपतिले दिइन् तिहारको शुभकामना

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरेकी छिन्। तिहार पर्वका अवसरमा आज दिएको शुभकामना सन्देशमा राष्ट्रपतिले यमपञ्चकको पाँच दिनसम्म मनाइने यस

प्रधानमन्त्री ओलीले पाकिस्तानी र बंगलादेशी समकक्षीसँग भेटवार्ता गर्ने

काठमाडौं,असंलग्न आन्दोलन (नाम)को १८औं शिखर सम्मेलनमा सहभागी हुन अजरबैजानमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) आफ्ना पाकिस्तानी र बंगलादेशी समकक्षीसँग अलग(अलग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आज अपराह्न बंगलादेश र पाकिस्तानका प्रधानमन्त्रीसँग द्विपक्षीय

यसरी मनाइदैछ मुलुकभर काग तिहार

काठमाडौं । आज काग तिहार मनाइँदै छ । यमपञ्चक शुक्रबार बेलुकीदेखि नै शुरु भए पनि काग तिहार आज मनाइँदै छ । आज त्रयोदशी तिथी परेकाले काग तिहार पनि आज मनाउनु पर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको

मखमली फूलमा बाँके आत्मनिर्भर

बाँंके । सयपत्री तथा मखमली फूलमा बाँके आत्मनिर्भर बन्दै गएको छ । यसैले अहिलेको तिहारमा जिल्लामा भारतीय फूल नभित्रिने भएको छ । बाँके तथा आसपासका जिल्लामा उत्पादन भएका फूल पर्याप्त भएपछि भारतबाट सयपत्री र मखमली फूल

तिहार मनाउन उपराष्ट्रपति पुन जन्मघर रोल्पा पुगे

रोल्पा । उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो पुख्यौली घर पुगेका छन् । परिवर्तन गाउँपालिका–२ रांसीको डाँडागाउँमा जन्मघर भएका उनी तिहार मनाउन पुगेका हुन् । पहिलो कार्यकाल उपराष्ट्रपति भएका बेला घर आएका उपराष्ट्रपति पुनको दोस्रो कार्यकाल पछिको यो

राति १० बजेपछि देउसी/भैलो खेल्न रोक

काठमाडौँ, सरकारले राति १० बजेपछि देउसी/भैलो खेल्न रोक लगाएको छ । देशभरका स्थानीय प्रशासन कार्यालयहरुले राति १० बजेदेखि बिहान ६ बजेसम्म देउसी/भैलोलगायत कार्यक्रम आयोजना गर्न रोक लगाएका हुन् । स्थानीय प्रशासनको आदेश अटेर गरेको पाइए शान्तिसुरक्षा

म अब ओरिजिनल माओवादी होइन : प्रचण्ड

काठमाडौं, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफु अब ओरिजिनल माओवादी नभएको बताएका छन् । शुक्रबार विराटनगरमा तिहार, छठ र नेपाल सम्वतको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् । कार्यक्रमलाई