समाचार Archive

मखमली फूलमा बाँके आत्मनिर्भर

बाँंके । सयपत्री तथा मखमली फूलमा बाँके आत्मनिर्भर बन्दै गएको छ । यसैले अहिलेको तिहारमा जिल्लामा भारतीय फूल नभित्रिने भएको छ । बाँके तथा आसपासका जिल्लामा उत्पादन भएका फूल पर्याप्त भएपछि भारतबाट सयपत्री र मखमली फूल

तिहार मनाउन उपराष्ट्रपति पुन जन्मघर रोल्पा पुगे

रोल्पा । उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो पुख्यौली घर पुगेका छन् । परिवर्तन गाउँपालिका–२ रांसीको डाँडागाउँमा जन्मघर भएका उनी तिहार मनाउन पुगेका हुन् । पहिलो कार्यकाल उपराष्ट्रपति भएका बेला घर आएका उपराष्ट्रपति पुनको दोस्रो कार्यकाल पछिको यो

राति १० बजेपछि देउसी/भैलो खेल्न रोक

काठमाडौँ, सरकारले राति १० बजेपछि देउसी/भैलो खेल्न रोक लगाएको छ । देशभरका स्थानीय प्रशासन कार्यालयहरुले राति १० बजेदेखि बिहान ६ बजेसम्म देउसी/भैलोलगायत कार्यक्रम आयोजना गर्न रोक लगाएका हुन् । स्थानीय प्रशासनको आदेश अटेर गरेको पाइए शान्तिसुरक्षा

म अब ओरिजिनल माओवादी होइन : प्रचण्ड

काठमाडौं, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफु अब ओरिजिनल माओवादी नभएको बताएका छन् । शुक्रबार विराटनगरमा तिहार, छठ र नेपाल सम्वतको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् । कार्यक्रमलाई

कास्की-२ मा नेकपाबाट विद्या भट्टराईकाे नाम सिफारिस

कास्की,  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी कास्कीले विद्या भट्टराईलाई मंसिर १४ को उपनिर्वाचनका लागि सर्वसम्मत उम्मेदवारमा सिफारिस गरेको छ।   शुक्रबार बसेको जिल्ला कमिटी बैठकले गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका

प्रहरीले बुझायो महरामाथिको अनुसन्धान प्रतिवेदन

काठमाडौं,प्रहरीले निवर्तमान सभामुख कृष्णबहादुर महारामाथि लागेको बलात्कार प्रयाससम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । महरालाई दोस्रोपटक सात दिन हिरासतमा राख्ने अनुमति लिएको भोलिपल्ट शुक्रबार प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो । महानगरीय प्रहरी परिसर

दिशा बिहिन गन्तव्यको लक्ष्य बिहिन संघर्ष

“याे ध्रुवाणि परित्यज्य अध्रुवं परिषेवते। ध्रुवाणि तस्य नश्यन्ति अध्रुवं नष्टमेव च।।१३।। अर्थ(जो निश्चिततालाई छोडेर अनिश्चितताको खोजि गर्छ उसले अनिश्चिततालाई हासिल पनि गर्दैन र निश्चिततालाई पनि गुमाउछ ।- चाणक्य चाणक्य नितिको यो श्लोक पहिले पेश गरिसकेको भए

तिहारको मुखमै सुनको मूल्य बढ्यो

काठमाडौं, तिहारको पूर्वसन्ध्यामा नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । पछिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्यमा शुक्रबार प्रतितोला रु ६ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला

भारतमा करणी गरेको आरोपमा फरार व्यक्ति सल्यानबाट पक्राउ

सल्यान, भारतमा जबरजस्ती करणी उद्योग गरी फरार एक व्यक्ति सल्यानमा पक्राउ परेका छन्। पश्चिम रुकुम चौरजहारी नगरपालिका ७ बस्ने ३० वर्षीय मनविर सुनार सल्यानबाट पक्राउ परेका हुन्। भारतको मुम्बइको अरुनापा जिल्ला पञ्चायत पाँचऔट आदुरमा एक २५

मेस्सी २१ औँ शताब्दीकै उत्कृष्ट खेलाडी

एजेन्सी, अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सी शताब्दीकै उत्कृष्ट खेलाडी बनेका छन् । विश्वकै चर्चित ब्रिटिस पत्रिका ‘इनडिपेन्डेन्स’ ले सार्वजनिक गरेको २१ औँ शताब्दीकै उत्कृष्ठ १० खेलाडीको सूचीमा मेस्सी शीर्ष स्थानमा परेका हुन् । विभिन्न सूचकका आधारमा