समाचार Archive

डोजरले महिलालाई आक्रमण गर्ने चालकविरुद्ध ज्यान मुद्दा

काठमाडौं,बैतडीको दशरथचन्द नगरपालिका–९ मा भएको डोजर आक्रमणको घटनामा चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । सडक निर्माणमा विवाद हुँदा ती चालकले विरोधमा उत्रिएका स्थानीयमाथि डोजर चलाएका थिए । सोमबार दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक

सेनाको भर्ना छनोट प्रक्रियामा अनियमितता गर्ने चार सैनिकलाई कारवाही

काठमाडौँ,  नेपाली सेनाले भर्ना केन्द्रमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशङ्कामा चार सैनिक तथा २३ गैरसैनिक व्यक्तिमाथि अनुसन्धान गरी कारवाही अगाडि बढाएको छ । गत साउन १९ गते प्रकाशित विज्ञापनअनुसार नेपाली सेनाको ४० भर्ना केन्द्रमा

पशुपति आर्यघाटमा आन्दोलन, जल्न छाडे शव

काठमाडौं,पशुपति आर्यघाटमा शव जलाउनेहरुले विभिन्‍न माग राखेर आन्दोलन थालेका छन्। शव जलाउनेहरु आन्दोलित भएपछि शव जल्नै छाडेका छन्। कामदारहरु शव जलाउन छाडेर आन्दोलित भएपछि पशुपति क्षेत्र विकास कोषले वार्ता थालेको छ। आफ्ना माग पूरा नभएको भन्दै

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ,राति ९ बजे काठमाडौं ओर्लिने

काठमाडौं , राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फिर्ता हुने भएकी छन् । जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागी भई राष्ट्रपति भण्डारी आज बिहान टोकियोस्थित हानेबा विमानस्थलबाट स्वदेशतर्फ प्रस्थान गरेकी हुन् ।

धनुषामा दिउसै गोली चल्यो, एक जना घाइते

धनुषा, धनुषामा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । जनकपुर उपमहानगरपालिका–१४ मा ४० वर्षीय मनोज साहमाथि गोली प्रहार भएको हो । गोली चलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका

एकताको कुराले राजपाको अध्यक्षमण्डलमा झण्डै हात हालाहाल

काठमाडौं, सत्तासाझेदार समाजवादी पार्टीसँगको एकीकरण विषयले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल)मा तीव्र असन्तुष्टि देखिएको छ । राजपा नेपाल अध्यक्षमण्डबीच एकीकरण विषयमा मतभेद बढ्दै जाँदा पार्टीका नेता दुई समूहमा विभाजित हुन थालेका छन् । राजपा नेपाल

विप्लवका कार्यकर्ताले गरे सत्तारुढ नेकपाका नेतामाथि आक्रमण

जाजरकोट, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुमाथि विद्रोही नेकपाका कार्यकर्ताहरुले आक्रमण गरेका छन् । जाजरकोटको पूर्वी क्षेत्रमा रहेको बारेकोट गाउँपालिकामा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा युवा नेता निरज आचार्य र डम्बरबहादुर सिंहमाथि आक्रमण भएको हो

योतिषको भेषका बालिका अपहरण गर्ने पक्राउ

बाग्लुङ, बागलुङको निसीखोलामा सोमबार बालिका अपहरणको प्रयास गरिएको छ । ज्योतिष भेषका घुमन्ते ३४ वर्षीय अन्जल कुँवर क्षत्रीले निसीखोला गाउँपालिका–२ वायखोला खाडु बस्ने लोकबहादुर कुवँरकी १० वर्षीया छोरी मिनाक्षी कुँवरलाई अपहरणको प्रयास गरेको प्रहरीले जनाएको छ

पक्राउ परेका विप्लव नेकपाका २१ नेताको वयान लिन प्रहरीलाई सकस

काठमाडौं, दाङमा प्रक्राउ परेका विप्लवका सहोदर दाजु चन्द्रबहादुर चन्द ‘वीरजंग’ सहितका नेताहरुको बयान लिनै प्रहरीलाई समस्या भएको छ। असोज ३० गते विहान १ बजेतिर मगराइना गाउँको एक जंगलबाट सुतेको ठाउँमै वीरजंगसहित २१ नेता कार्यकर्ताहरु पक्राउ परेका

ओलीजीसँग कुनै विवाद र असमझदारी छैन : अध्यक्ष दाहाल

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै किसिमको विवाद नभएको बताएका छन्।मंगलबार पाँचथर पुगेका दाहालले त्यहाँस्थित पत्रकारहरुसँग कुरा गर्दै प्रम ओलीसँग कुनै किसिमको विवाद रहेको भ्रममा नपर्न