समाचार Archive

सभामुख चयनमा नेकपाभित्र चरम विवाद : पूर्वमाओवादी खेमाले सभामुख नछाड्ने

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र पूर्वमाओवादी खेमाले सभामुखमा दाबी गरेपछि सभामुख चयनमा नेकपा अल्मलिएको छ । संविधानत सभामुख र उपसभामुख एउटै दलको हुन नमिल्ने भएपछि पूर्व एमाले पंक्ति वर्तमान उपसभामुखलाई नै सभामुख बनाउनुपर्ने पक्षमा उभिएपछि सभामुख

आईसीसीद्वारा युएईका कप्तान नाभिद सहित तीन खेलाडीमाथि प्रतिबन्ध

काठमाडौं, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले युनाइटेड अरब इमिरेट्स (युएई) का तीन क्रिकेट खेलाडीलाई निलम्बन गरेको छ । खेलमा मिलेमतो (म्याच फिक्सिङ) को आरोपमा आईसीसीले युएईका कप्तान मोहमद नाभिदसहित शाइमन अनवर र क्वाडर अहमेदलाई निलम्बन गरेको

टेलिभिजन प्रस्तोता रवि लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

हेटौंडा, टेलिभिजन प्रस्तोता रवि लामिछानेको आत्महत्या दुरुत्साहन मुद्दामा आज सुनुवाइ हुँदैछ । उच्च अदालत हेटौंडामा न्यायाधीशद्वय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलाशमा रविको मुद्दा पेशीमा रहेको छ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणका अभियुक्तमध्येका लामिछानेबाट ५

यसरी २३ किलोमिटर पार गरेर प्रहरीले गरेको थियो स्टिङ अपरेसन

काठमाडौं,केही दिनअघि दाङ प्रहरीमा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव)को पार्टीका बारेमा एउटा महत्वपूर्ण सूचना आएको थियो । पार्टीको उच्च नेतासहितको संलग्नतामा महत्वपूर्ण बैठकबारेको सूचना थियो । सूचनाअनुसार इलाका प्रहरी कार्यालय गढवाबाट २३ किलोमिटरको पश्चिम–दक्षिणमा पर्ने राजापुर गाउँपालिका–४

५ किलो सुनसहित पक्राउ परेका तोप्चेन भोटे सार्वजनिक

संखुवासभा,पाँच किलो सुनसहित पक्राउ परेका एक जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिकाबाट पाँच किलोग्राम सुनसहित पक्राउ परेका २६ वर्षीय तोप्चेन भोटेलाई बुधबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो । चीनको तिब्बतबाट जिल्लाको

सर्वाधिक पुरस्कार राशिको पचालझरना अध्यक्षकप २०७६ हुने

कालिकाेट, कालिकोटको पचालझरना गाँउपालिकाको जारकोटमा प्रथम अध्यक्ष कप २०७६  हुने भएको छ । प्रथमपटक हुन लागेको अध्यक्ष कप २०७६ कातिक ६ गतेदेखि ८ गतेसम्मा हुने बताइएको हो । पचालझरना अध्यक्ष कपमा खुला पुरुष भलिबल,महिला भलिबल लगायतका

बिप्लव नेकपाका कमान्ड ईन्चार्जसहित २१ नेता गिरफ्तार

दाङ, नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड ईन्चार्ज बिरजंग सहित २१ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीका अनुसार नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका ( ४ को मुग्रेटाखोला स्थित जंगलबाट पक्राउ गरिएको हो

नेकपाको चियापानमा पुर्वमाओबादी भन्दा एमाले हाबी

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको चियापानमा पूर्वएमाले नेतामात्र हाबी भएका छन्। दसैं तिहारलगायत चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान गर्न आयोजना गरिएको चियापानमा पूर्व एमाले तर्फका नेताको जमघट बढी छ भने पूर्व माओवादी खेमाका नेताको उपस्थिति कमजोर

अमेरिकाको युद्धविराम प्रस्तावलाई टर्कीले गर्यो ठाडै अस्वीकार

एजेन्सी, उत्तरी सिरियामा युद्धविरामका लागि अमेरिकाले गरेको आग्रहलाई टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले अस्वीकार गर्नु भएको टर्कीको सञ्चारमाध्यमले बुधबार जानकारी दिएको छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्स र विदेशमन्त्री माइक पोम्पेओले युद्ध रोक्ने प्रयास गर्न भन्दै

विमानस्थल तोडफोड गर्ने सांसदलाई चार दिन हिरासतमा राखिने

जनकपुर । जिल्ला अदालत धनुषाले प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ । हिरासतमा रहेका प्रतिनिधिसभा सांसद प्रमोद कुमार साहलाई विमानस्थल तोडफोड घटनाको अनुसन्धान गर्न चार दिनको म्याद थप गरिएको