समाचार Archive

यस कारण नेपाल भारतका सुरक्षाकर्मीद्वारा दशगजा क्षेत्रमा संयुक्त गस्ती

कञ्चनपुर, सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि कञ्चनपुरको दक्षिणी क्षेत्रमा नेपाल भारतका सुरक्षाकर्मीले शनिबारदेखि दशगजा क्षेत्रमा संयुक्त गस्ती कार्य शुरु गरेका छन् । तिहारलगायतको चाडपर्वलाई मध्यनजर गरी सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई चुस्त र दुरुस्त

जब सडकमा गरेको कालोपत्रे एकैदिनमा उप्कियो…..

बागलुङ, शुक्रबार दिउँसो बागलुङ सदरमुकामको रामरेखामा खैलाबैला मच्चियो । अघिल्लो दिन गरेको कालोपत्रे हातले समाउँदैमा उप्केपछि स्थानीय भेला भएर ठेकेदारको विरोध गरिरहेका थिए । उनीहरुको विरोध भइरहेकै बेला पत्रकार र नगरपालिका इञ्जिनीयरको टोली पुगेपछि स्थानीयले आफ्नो

चिलीमा संकटकाल घोषणा

सान्टियागो,चिलीको सान्टियागो राज्यमा संकटकालको घोषणा गरिएको छ । मेट्रो टिकटको मूल्यबृद्धि भएको विरोधमा हिंसात्मक आन्दोलन भएको भोलीपल्ट चिलीका राष्ट्रपति सेबास्टीअन पिनेराले शुक्रबार संकटकालको घोषणा गरेका हुन् । संकटकाल घोषणासँगै सुरक्षाको जिम्मेबारी सेनालाई दिइएको अधिकारीहरुले बताएका छन्

यसरी गाउँलेले सुरु गरे सामूहिक बाख्रापालन

सिमकोट,हुम्लाको दुर्पा गाउँमा बेरोजगार तथा विपन्न समुदायका किसानहरु मिलेर सामूहिक बाख्रा पालनसुरु गरेका छन् । सामूहिक पाख्रा पालनका लागि अनुदान प्राप्त भएपछि खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ को दुर्पा गाउँका बासिन्दाले मिलेर काम सुरु गरेका हुन्

यसरी बोली फेरे देउवाले

काठमाडौ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मोहम्मद आफताव आलमबारेको विवादस्पत अभिव्यक्तिपछि बोली फेरेका छन्। उनले शनिबार विज्ञप्ति जारी गर्दै आफूले मोहम्मद आफताव आलमको मुद्दामा ुषड्यन्त्र भयोु नभनेको दाबी गरेका छन्। शुक्रबार पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा

अब बागमतीको पानीले ढुक्कसंग नुहाउन मिल्ने

काठमाडौं, अबको ३ महिनापछि बागमतीको पानीमा भक्तजनहरुले ढुक्कसंग नुहाउन सक्नेछन् । पशुपतिनाथ मन्दिरबाट १ किलोमिटर अगाडि गुहेश्वरीमा स्थापना भएको बागमतीको फाहोर पानी प्रशोधन केन्द्रको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भएसंगै भक्तजनहरुले ढुक्कसंग नुहाउन सक्ने भएका हुन

यसकारण दिएनन् महराले सांसद पदबाट राजीनामा

काठमाडौं,संसदीय सचिवालयकी एक महिला कर्मचारीलाई जवर्जस्ती करणी गरेको आरोपमा थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेता नरहेको बताइएको छ । नेकपाले महरालाई सभामुख तथा सांसदबाट राजीनामा दिन सुझाव दिएको थियो तर

घरमै वेश्यावृत्ति गराउनेलाई सिधै जेल हाल्न आदेश

भक्तपुर, महिला तथा किशोरीलाई प्रलोभनमा पारी घरमै यौनशोषण गर्ने र गराउँदै आएको अभियोगमा प्रहरीले पक्राउ गरेका तीन जनालाई जेल चलान गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले आज जानकारी दिएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–६

१५ दिनभित्र हाजिर हुन जनपरिषद अछामको आदेश

मंगलसेन, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समानान्तर सत्ताको रुपमा गठन गरेको जिल्ला जनपरिषद अछामले जिल्लाको ढकारी गाउँपालिका– २ निवासी राजबहादुर शाही र भक्तबहादुर शाहीलाई पत्र काटेको छ ।जिल्ला जनपरिषद् प्रमुख निरक शाहीद्धारा हस्ताक्षर

अफताब आमललाई पक्राउ गरिनु काङ्ग्रेसविरुद्ध षड्यन्त्र : सभापति देउवा

काठमाडौं, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेस सांसद मोहम्मद अफताब आलमलाई प्रहरी लगाएर पक्राउ गरी सरकारले काङ्ग्रेसविरुद्ध षड्यन्त्र शुरु गरेको आरोप लगाएका छन् ।केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा मध्यपुरथिमिको बोडेमा शुक्रबार आयोजित दुईदिने प्रशिक्षणको उद्घाटनमा