ढुक्क रहनुस बुटवलदेखि नेपालगन्जसम्मा फोरलेनको सडक छिटै निमार्ण हुन्छ- मुख्यमन्त्री पोखरेल

नेपालगन्ज बन्छ औद्योगिक केन्द्र

नेपालगन्ज बाँके ५ नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेले अब मुलुक बिकासको गतिमा बढिसकेको बताएका छन । आज जानकी गाउँपालिका बाँकेले आयोजन गरेको दशै तिहार छठ,ईद,मोहरम,क्रिस्टमस डे बिशेष शुभकामना आदनप्रदान तथा भवन शिलान्यास कार्यक्रममा मुख्यमन्त्री पोखरेलले संघियताले मुलुकलाई बिकासको गतिमा बढाएको दावी गरे ।

कार्यक्रमममा मुख्यमन्त्री पाखरेलले बुटवलबाट नेपालगन्जसम्मा ४ लेनको सडक बन्ने योजना अगाडि बढिसकेको जानकारी दिए । उनले कोहलपुबाट सुर्खेत पनि ४ लेनको सडक निमार्णको तयारीमा रहेको बताए ।

 

हलपुर र जानकी गाउँपालिका बिकासको बाटोमा अगाडि बढिरहेको भन्दै नागरीक खुशि हुनुपर्ने बताए । कोहलपुर र नेपालगन्जको मितेरी पुलको रुपमा रहेको गाउँपालिकाले बिकासको गतिलाई द्रुत गतिमा पकडनु पर्ने बताए ।

कोहलपुर र जानकी गाउँपालिका बिकासको बाटोमा अगाडि बढिरहेको भन्दै नागरीक खुशि हुनुपर्ने बताए । कोहलपुर र नेपालगन्जको मितेरी पुलको रुपमा रहेको गाउँपालिकाले बिकासको गतिलाई द्रुत गतिमा पकडनु पर्ने बताए ।