समाचार Archive

कोरोना भाइरसका कारण इटालीमा एकै दिन ६८१ को मृत्यु
एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ६८१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५ हजार ३६२ पुगेको छ । इटालीमा एकैदिन ४ हजार ८०५ जनामा
कोरोनाबाट एकै दिन अमेरिकामा १ हजारको मृत्यु, करिव ३३ हजार नयाँ संक्रमित
एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ४० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ८ हजार ४४४ पुगेको छ । अमेरिकामा एकैदिन ३२

जहाँ हुनुहुन्छ त्यहिँ बस्नुस,आपुर्तिको जिम्मा सरकार लिन्छः अध्यक्ष बम
कालिकोट, संघिय सरकारले लकडाउनलाई कढाई गरेसंगै पलाँता गाउँपालिका कालिकोटले पनि आफनो गाउँपालिकामा प्रबेशमा कढाई गरेको छ । कोरोना रोकथामका लागि पलाँता गाउँपालिका कालिकोटले नयाँ प्रबेशीलाई गाउँपालिकामा प्रबेशमा कढाई गरेको हो । गाउँपालिकाका अध्यक्ष लक्षमण बमले सामाजिक
कोरोनाभाइरस ‘सङ्क्रमण दोस्रो चरण’ अर्थात् नेपालमा संकटको अध्याय सुरू
काठमाडौं, काठमाडौं छिमेकी भारतबाट आएका आफन्तबाट एक महिलामा कोरोना भाइरस (कोभिड–१९) सरेसँगै कोरोनाभाइरस ‘सङ्क्रमण दोस्रो चरण’ सुरु भएको हो । कैलालीको ३४ वर्षीया महिलालाई कोभिड–१९ सरेको हो । योसँगै नेपालमा कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या ९ पुगेको

कोरोना रोकथामका लागि आबश्यकीय सामाग्री कुशे गाउँपालिकालाई हस्तान्तरण
जाजरकाेट, पहाडी क्षेत्र बिकास अभियानले कोरोना भाइरस रोकथामका लागि आबश्यकीय सामाग्री कुशे गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । पहाडी क्षेत्र बिकास अभियान, जाजरकोटले सुक्रबार गाउँपालिकाको कार्यालय थर्पु भार्मामा कोरोना भाइरस रोकथामका लागि आबश्यकिय सामाग्रीहरु गाउँ पालिकाका अध्यक्ष

लकडाउनलाई अझै कडा बनाउने सरकारको निर्णय
काठमाडौं । सरकारले लकडाउन अझै कडा बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शनिबार साँझ बसेको बैठकले लकडाउनलाई अझै कडा बनाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा युवराज खतिवडाले लकडाउन अझै प्रभावकारी बनाउने निर्णय

सरकारलाई काँग्रेसको ५ बुँदे प्रस्ताव
काठमाडौं,नेपाली कांग्रेसले कोरोनाको परीक्षण व्यापक रुपमा गर्न माग गरेको छ। नेपली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै परीक्षण बढाउन माग गरेका हुन्। ‘चीनको सफलताबाट सिक्ने कि कतिपय देशको झैं भयावह स्थिति प्रतीक्षा गर्ने? सरकार! अझै

कैलालीका कोरोना संक्रमित युवा एक हजार जनाको भीडमा थिए !
काठमाडौं,कैलालीका २१ वर्षीय कोरोना संक्रमित युवक सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट स्वदेश फर्किएको खुलासा भएको छ । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन चैत ११ गतेबाट देशव्यापी लकडाउन गरेपछि ती युवक गौरीफन्टा नाका भएर घर फर्किएको

समाचार प्रभावः बाढीपिडितकहाँ पुगे मन्त्री भण्डारी सुने गुनाँसो,दिए निर्देशन
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी सुर्खेतका बाढीपिडित कहाँ पुगेका छन । लकडाउनै समयमा केहिदिन अगाडि कुसेन्युजले बाढिपिडितकाे समास्याकाे बारेमा समाचार तयार पारेकाे थियाे । सरकार ! महामारीले भन्दा पहिला भोकमारीले
राहत बोकेर वडाध्यक्ष पुगे टोल-टोलमा
भालुवाङ, दाङ देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गोवर्धन रावत राहत बोकेर टोल टोलमा पुगेका छन् । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित विपन्न वर्गका घरपरिवारलाई राहत प्रदान गर्न शनिबार

