समाचार Archive

धमला र विरहीका दुई शक्तिशाली गजल !
कहिले नदिजस्तो कहिले पोखरी जस्तो जिन्दगी पनि कहाँ छ जिन्दगी जस्तो । दुखका थुम्काहरु कहिल्यै बगाउन सकेन केहि त बगिरहन्छ यि आँखामा नदि जस्तो ? उज्यालोमा सङ्गै हुन्छ अध्यारोमा हराउँछ , त्यो छाँया पनि बेईमान रहेछ

प्रधानमन्त्री ओलीको सम्बोधनप्रति पूर्वराजाको दुखेशो
काठमाडौं, प्रधानमन्त्री केपी ओलीको सम्बोधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले कडा टिप्पणी गरेका छन् । पूर्वराजा शाहले प्रधानमन्त्री ओलीको सम्बोधन लगत्तै ट्विटरमार्फत आफ्नो असन्तुष्टि ब्यक्त गरेका छन् । उनले लेखेका छन्,”कोरोना संक्रमणको विपतका यस घडीमा आफ्ना नागरिक प्रति सरकारको

कर्णाली सरकारको संघिय सरकारलाई अनुरोध,अलपत्र परेका नागरीकको उद्धार होस
सुर्खेत, कर्णाली प्रदेश सरकारले भारत लगायत देश बाहिर अलपत्र परेका कर्णालीवासी नागरिकहरुको तत्काल व्यवस्थापन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारकाे मंगलबार बसेको मन्त्री परिषदको बैठकले बिदेशमा अलपत्र परेकाहरूकाे उद्भार गर्न संघिय
अन्तर्राष्ट्रिय हवाई उडान वैशाख १८ गतेसम्म बन्द
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई वैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले वैशाख ३ गते (अप्रिल १५) सम्म

समाजिक संस्थाको सहयोग गर्ने नयाँ तरिका, दिर्घरोगीलाई घर-घरमै औषधी पुर्याउँदै
भालुवाङ, कोरोना भाइरसका कारण भन्दा पनि नियमित औषधी सेवन गर्नेहरू औषधी नपाएर अकालमै ज्यान जान सक्ने भन्दै दाङ देउखुरीको एक संस्थाले विरामीहरूको घर घरमै औषधीपुर्याउन थालेको छ । दाङ देउखुरीको राप्ती गाउँपालिकामा रहेको आशाका किरणहरू नामक

दाङमा युवा क्लवको सक्रियता, स्वास्थ्य र सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान
भालुवाङ, दाङ देउखुरीको एक युवा क्लवले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको इन्द्रेणी युवा क्लबले स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरसको जोखिममा स्वास्थ्यकर्मी र

आफू खुसी राहत वितरण नगर्न दाङ प्रशासनको आग्रह
भालुवाङ, जिल्ला प्रशासन कार्यालय दाङले आफु खुसी राहत सामाग्री वितरण नगर्न सवैमा आग्रह गरेको छ । दाङ जिल्लामा विभिन्न संघसंस्था तथा व्यक्तिले आफूखुसी राहत वितरण गर्दा कसैले दोहोरो राहत पाउने सम्भावना हुने र कसैले पाउँदै नपाउने
डोल्पाको ठुलीभेरी नगरपालिकाले गर्यो औषधि उपकरण खरिद
डोल्पाको ठुलीभेरी नगरपालिकाले कोरोना भाइरस फैलन नदिने सतर्कताका लागि आवश्यक औषधि र उपकरण खरिद गरेको छ । नगरपालिकाभित्र केही साताअघि फैलिएको मौसमी रुघाखोकी र विश्वभर फैलिरहेको कोरोना भाइरसविरुद्ध पूर्वसतर्कता अपनाउन आवश्यक औषधि र उपकरण खरिद गरेको

लकडाउनका लागि नगरपालिका निक्कै चिन्तित र जिम्मेबार छ- मेयर शाही
१.लकडाउनको यो जटिल परस्थीतिलाई कसरी लिइरहनु भएको छ , के गर्दै हुनुहुन्छ ? लकडाउनको यो जटिल अवस्थामा असाध्यै गम्भिरता पूर्वक सोचेको छु र अहिले नगरपालिका भित्रै बसेर लकडाउनको चुनौती तथा अबसरको अवस्थाबारे जनताको भावना बुझ्दै छु

हालसम्म लकडाउन उल्लंघन गर्ने ५ हजार १९१ सवारी साधन नियन्त्रणमा
काठमाडौं, सरकारले घोषणा गरेको लकडाउनको उल्लंघन गर्ने सवारीसाधनमाथि ट्राफिक प्रहरीले थप कडाइ गर्ने भएको छ । अत्यावश्यक कामबाहेक एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाकाहरू, मुख्य सडकहरु तथा भित्री सडकहरूमा समेत ट्राफिक प्रहरीले चेकजाँचमा थप कडाइ गरेको

