समाचार Archive

बिरामी जाँच्न पन्छिदै निजी अस्पतालहरू
काठमाडौँ, कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले निजी क्षेत्रका अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिए पनि अधिकांश अस्पताल गम्भीर छैनन् । कोरोनाको त के कुरा, अन्य रोगका बिरामी पनि अस्पतालले हेर्न मानिरहेका छैनन् ।

बाँकेका‘थ्रोट स्वाव’ परिक्षणका ५४ मध्ये ४२ रिपोर्ट ‘नेगेटिभ’
नेपालगन्ज,बाँके ‘थ्रोट स्वाव’ परिक्षणका लागि विभिन्न अस्पताल र क्वारेन्टाइनबाट गरि हालसम्म ५४ जनाको ‘थ्रोट स्वाव’ नमुना संकलन गरि पठाइएकोमा ४२ रिपोर्ट ‘नेगेटिभ’ आएको छ । गत चैत्र २३ गते ‘कोभिड-१९’ ल्याब जाँचकालागि बाँकेका २३ जनाको ‘थ्रोट

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५० पुग्यो
एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५० पुगेको छ । भारतमा एकैदिन ५ सय ३३ जनामा
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८२ हजार ५८ पुग्यो, १४ लाख ३१ हजार संक्रमित
काठमाडौं,कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८२ हजार ५८ पुगेको छ । यो भाइरसको संक्रमण १४ लाख ३१ हजार ५३३ मा फैलिएको छ । संक्रमण फैलिएका मध्ये ३ लाख २ हजार १४० जना स्वास्थ्यलाभ गरी अस्पतालबाट
इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ हजार १ सय नाघ्यो
एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ६०४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार १२७ पुगेको छ । इटालीमा एकैदिन ३ हजार ३९ जनामा

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो
एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र देखिएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ७८६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६ हजार १५९ पुगेको छ । कोरोना भाइरसबाट संक्रमितको संख्या ५५ हजार

फ्रान्समा पनि कोरोनाबाट एकैदिन १ हजार ४१७ को मृत्यु
एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ४१७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १० हजार ३२८ पुगेको छ । एकै ११ हजार ५९

कोरोनाले अमेरिकामा एकैदिन १ हजार ९ सयको मृत्यु
एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ९१९ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १२ हजार ७९० पुगेको छ ।

लकडाउन उलंघन गर्नेहरुलाई बाँके प्रहरीको याक्सन ४८ जना नियन्त्रणमा
नेपालगन्ज,बाँके जिल्ला प्रहरी कार्यालय बाँकेले लकडाउन उलङ्घन गर्नेहरुलाई पक्राउ गर्न इम्प्रोभाइज्ड म्यान क्याचर स्टिकको प्रयोग सुरु गरेको छ । प्रहरीले मंगलबारबाट लकडाउन उलङ्घन गर्नेको सँख्या बढ्दै गएपछि बाँके प्रहरी आफैले स्टिक निर्माण गरी प्रयोगमा ल्याएको हो
राप्ती गाउँपालिकासँग विपद व्यवस्थापन समितिको सहकार्य
भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिकामा गठित कोरोना भाइरस विपद व्यवस्थापन सहयोग तथा सहजीकरण समितिले मंगलबार राप्ती गाउँपालिका सँग सहकार्य गरेको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरि सरकारले देशभर लकडाउन गरेपछि कुनै पनि नागरिक भोकले मर्न

