समाचार Archive

लुम्बिनी प्रादेशिक अस्पतालका ५ जना चिकित्सक बर्खास्त
बुटवल,कोरोना भाइरसको संक्रमण फैलिएको चुनौतीपूर्ण परिस्थितिमा ड्युटीमा हाजिर नभएको भन्दै ५ नम्बर प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालका ५ जना चिकित्सकलाई बर्खास्त गरेको छ । प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालको ठाडो आदेशमा प्रादेशिक
कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या हालसम्मकै धेरै
अमेरिका . अमेरिकामा कोरोना भाइरसबाट एकै दिन मर्नेको संख्या हालसम्मकै उच्च भएको छ । मंगलबार अमेरिकामा कोरोना भाइरसबाट एक हजार सात सय ३६ जनाको मृत्यु भएको हो । यससँगै अमेरिकामा यो भाइरसबाट मृत्युहुने मानिसको संख्या १२

पाकिस्तानमा ५० बढी डाक्टर पक्राउ
पाकिस्तानमा पुलिसले क्वेटामा कम्तीमा ५० जना डाक्टरलाई पक्राउ गरेको छ । यी डाक्टर कोरोनाभाइरसद्वारा संक्रमितहरुको उपचारको क्रममा आवश्यक पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) को कमी भएको भन्दै विरोध प्रदर्शन गरिरहेका थिए । पुलिसले डाक्टरको विरोध प्रदर्शनलाई जबर्जस्ती
उपचाररत सिन्धुपाल्चोकका चारैजनामा कोरोना देखिएन
सिन्धुपाल्चोक ,चौतारा अस्पतालमा कोरोना भाइरससँग मिल्दो लक्षण भएका चारैजनालाई संक्रमण नभएको पुष्टि भएको छ। स्वाव परीक्षणपछि आज प्राप्त नतिजा सर्वजनिक गर्दै जिल्ला अस्पताल चौतारा र प्राथमिक स्वास्थ केन्द्र वाह्रबीसेले ती बिरामीमा कोरोना नभएको पुष्टि गरेका हुन्। प्राथमिक
लकडाउन उल्लंघन गर्ने नक्कली पत्रकार पक्राउ
दाङ,तुलसीपुर लकडाउनका बेला सडकमा सवारी गुडाउँदै अर्काकाे परिचय पत्र बोकेर हिँडेका एक व्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ हात्तीखौवा घर भएका २८ वर्षीय मेघराज सुनार रहेका छन । सुनारले आफू पत्रकार
अब त नेताहरूको स्वेच्छाचारितामा नै रोक लाग्नुपर्छ !
(१) संधैं अरूको पदचाप पछ्याई हिंडने पनि हामीहरूनै अरूले पाएको सफलता देखेर चिढने पनि हामीहरूनै आफू गतिलो कैले केही नगर्ने यो समाजको लागी अरूले राम्रो गरे दोष देखाई ऊसंग भिडने पनि हामीहरूनै ! (२) खाएको कुरा
भारतमा कोरोनाबाट १४ महिने बालकको मृत्यु
नयाँदिल्ली, छिमेकी देश भारतमा कोरोना (कोभिड–१९) भाइरसको संक्रमण भयावह बन्दै गएको छ । भारतमा कोरोनाका कारण मंगलबार १४ महिनाको बालकको ज्यान गएको छ । गुजरातको जमनगरमा राज्य सरकारले सञ्चालन गरेको अस्पतालमा मृत्यु भएका ती बालक भारतमा
करिब ७५ दिनपछि हट्यो कोरोनाको उद्गम थलो बुहानको ‘लकडाउन’
काठमाडौं, चीनको हुबेइ प्रान्तको राजधानी वुहानमा ७६ दिनपछि ‘लकडाउन’ हटाइएको छ । कोरोना (कोभिड–१९) भाइरसको उद्गम थलो बुहानमा ७५ दिनदेखिको लकडाउन बन्धनबाट मुक्त भएपछि स्थानीयले निकै स्वतन्त्रता महसुस गर्न पाएका छन् । मंगलबार लकडाउन हटाइएसँगै यातायातका

बिपन्नहरुको पहिचान गरि राहत बितरण गरिहेका छौँ – मेयर थारु
१. लकडाउनको यो जटिल परस्थीतिलाई कसरी लिइरहनु भएको छ , के गर्दै हुनुहुन्छ ? लकडाउनलाइ स्वभाबिक रुपमा लिएको छु किनकी यो बिश्वब्यापी समास्याको रुपमा आएको छ । कोभिड १९ को संक्रमणलाई मध्यजनर गरि लकडाउनको कडारुपले कर्यान्वयन
विदेशमा रहेका नेपालीलाई तत्काल फर्काउन नसकिने
काठमाडौं ,सरकारले विदेशमा रहेका नेपालीलाई नेपालमा फर्काएर क्वारेन्टाइनमा राख्न तत्काल सम्भव नभएको स्पष्ट पारेको छ । कोरोना भाइसरको संक्रमण बढ्दै जाँदा विभिन्न देशमा लकडाउन गरेपछि त्यहाँ रहेका नेपाली स्वदेश फर्किन चाहिरहेको खबर बाहिर आएका सम्बन्धमा सरकारले

