समाचार Archive

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ हजार १ सय नाघ्यो

एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ६०४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार १२७ पुगेको छ । इटालीमा एकैदिन ३ हजार ३९ जनामा

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो

एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र देखिएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ७८६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६ हजार १५९ पुगेको छ ।  कोरोना भाइरसबाट संक्रमितको संख्या ५५ हजार

फ्रान्समा पनि कोरोनाबाट एकैदिन १ हजार ४१७ को मृत्यु

एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ४१७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १० हजार ३२८ पुगेको छ । एकै ११ हजार ५९

कोरोनाले अमेरिकामा एकैदिन १ हजार ९ सयको मृत्यु

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ९१९ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १२ हजार ७९० पुगेको छ ।

लकडाउन उलंघन गर्नेहरुलाई बाँके प्रहरीको याक्सन ४८ जना नियन्त्रणमा

नेपालगन्ज,बाँके जिल्ला प्रहरी कार्यालय बाँकेले लकडाउन उलङ्घन गर्नेहरुलाई पक्राउ गर्न इम्प्रोभाइज्ड म्यान क्याचर स्टिकको प्रयोग सुरु गरेको छ । प्रहरीले मंगलबारबाट लकडाउन उलङ्घन गर्नेको सँख्या बढ्दै गएपछि बाँके प्रहरी आफैले स्टिक निर्माण गरी प्रयोगमा ल्याएको हो

राप्ती गाउँपालिकासँग विपद व्यवस्थापन समितिको सहकार्य

भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिकामा गठित कोरोना भाइरस विपद व्यवस्थापन सहयोग तथा सहजीकरण समितिले मंगलबार राप्ती गाउँपालिका सँग सहकार्य गरेको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरि सरकारले देशभर लकडाउन गरेपछि कुनै पनि नागरिक भोकले मर्न

धमला र विरहीका दुई शक्तिशाली गजल !

कहिले नदिजस्तो कहिले पोखरी जस्तो जिन्दगी पनि कहाँ छ जिन्दगी जस्तो । दुखका थुम्काहरु कहिल्यै बगाउन सकेन केहि त बगिरहन्छ यि आँखामा नदि जस्तो ? उज्यालोमा सङ्गै हुन्छ अध्यारोमा हराउँछ , त्यो छाँया पनि बेईमान रहेछ

प्रधानमन्त्री ओलीको सम्बोधनप्रति पूर्वराजाको दुखेशो

काठमाडौं,  प्रधानमन्त्री केपी ओलीको सम्बोधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले कडा टिप्पणी गरेका छन् । पूर्वराजा शाहले प्रधानमन्त्री ओलीको सम्बोधन लगत्तै ट्विटरमार्फत आफ्नो असन्तुष्टि ब्यक्त गरेका छन् । उनले लेखेका छन्,”कोरोना संक्रमणको विपतका यस घडीमा आफ्ना नागरिक प्रति सरकारको

कर्णाली सरकारको संघिय सरकारलाई अनुरोध,अलपत्र परेका नागरीकको उद्धार होस

सुर्खेत, कर्णाली प्रदेश सरकारले भारत लगायत देश बाहिर अलपत्र परेका कर्णालीवासी नागरिकहरुको तत्काल व्यवस्थापन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको  छ । कर्णाली प्रदेश सरकारकाे मंगलबार बसेको मन्त्री परिषदको बैठकले  बिदेशमा अलपत्र परेकाहरूकाे उद्भार गर्न संघिय

अन्तर्राष्ट्रिय हवाई उडान वैशाख १८ गतेसम्म बन्द

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई वैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले वैशाख ३ गते (अप्रिल १५) सम्म