समाचार Archive

सिसहनियाँ उद्योग वाणिज्य संघद्वारा विपन्न व्यापारीलाई राहत प्रदान

भालुवाङ , दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ मा रहेको सिसहनियाँ उद्योग वाणिज्य संघले गरिव तथा विपन्न व्यापारीलाई शुक्रबार राहत प्रदान गरेको छ । विश्व व्यापी रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को जोखिमलाई मध्यनजर

चरीमाया !

सायद चरीमाया गांउलेहरुको नजरमा सुन्दरताको पर्यावाची शब्द हुंदी हो । निकै चर्चापरिचर्चा थियो उसको गांउभरि । सबैको ओठ–ओठमा उ झुण्डिएकी थिइ । चरीमाया चरी जस्तै थिइ । कहिले कता कहिले कता बुर्र–बुर्र गरिरहने । गांउभरि ।

मस्जिदमा भीड हटाउन गएका प्रहरीमाथि हातपात

रौतहट,  मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा परोहा नगरपालिका अन्तर्गत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हातपात भएको छ । मस्दिजमा एकै ठाँउमा सयाँैको सङ्ख्यामा मुस्लिम जम्मा भएर नमाज पढिरहेको सूचनाका आधारमा गएका नेपाल प्रहरीका प्रहरी सहायक

प्रधानमन्त्री ओली र मोदीबीच फोनवार्ता, सीमामा अलपत्र नागरिकबारे छलफल

काठमाडौ,  प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरसविद्धको सहकार्यलाई अझ सशक्त बनाउँदै एक अर्काको मुलुकमा लकडाउनका कारण रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा संवाद भएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार

पचालझरनामा किसानको अन्न बाली किनेर विपन्नलाई राहत

कालिकाेट, कालिकोटको पचालझरना गाउँपालिको स्थानीय अन्न बाली खरिद गरेर विपन्नलाई राहत दिने भएको छ । गाउँपालिकाले स्थानीय रूपमा उत्पादन हुने मकै, कोदो खरीद गरेर विपन्नलाई राहत दिने भएको हाे । लकडाउनका कारणले खाद्यान्न समस्या भएका परिवारलाई

विपत्तिका बेला आफ्ना कार्यकर्तालाई खट्न समाजवादी पार्टी दाङको आग्रह

दाङ, समाजवादी पार्टीका केन्द्रीय सदस्य हरिप्रसाद रिजालले कोरोना भाइरस कोभिड–१९ को महाविपत्तिमा जिल्लाका हरेक तह र तप्काका नेता तथा कार्यकर्तालाई जनताका हरेक समस्या समाधानका लागि खट्न निर्देशन दिएका छन् । लकडाउनको समयमा दैनिकी चलाउन समस्या भएका

अलपत्र नागरिकहरुका लागि मुडकेचुला गाउँपालिकाको राहत प्याकेज घोषणा

डाेल्पा, मुडकेचुला गाउँपालिका डोल्पाले गाउँपालिका बाहिर अलपत्र परेका बिध्यार्थी ,बिरामी र कामदारहरुका लागि बिशेष राहतको प्याकेज घोषण गरेका छ । लकडाउनको मारमा परि अप्ठयारोमा परेका आफना नागरीकहरुका लागि बिशेष राहतको प्याकेज घोषणा गरेको हो । काम

सुनिलस्मृतिमा कोहि भोकै भएको अनुभव नहुने गरि लागिपरेका छौँः अध्यक्ष घर्ती

१. लकडाउनको यो जटिल परस्थीतिलाई कसरी लिइरहनु भएको छ , के गर्दै हुनुहुन्छ ?  धन्यवाद ! जटिल परिस्थतिमा पनि हामी जनताहरुकै घरदैलोमा छौँ । उहाँहरुको गाँसबास कपास र स्वास्थ्यको लागि निरन्तर लागि रहेका छौँ । २.सम्भावित

कुशे गाउँपालिकाले बनायो पाँचकाटियामा क्वारेन्टाइन

कुशे गाउँपालिकाद्धारा पाँचकाटियामा क्वारेन्टाइन थापना गरिको छ । कुशे गाउँपालिका–५ पाँचकाटिया स्थित रामचन्द्र प्राथमिक बिद्यालयको भवनमा गाउँपालिकाद्धारा क्वारेन्टाइन स्थापना गरिएको हो । गाउँपालिका कै बढि जनंख्या वडा नम्बर ५ देखि ९ सम्म रहेको जानकारी दिदै गाउँपालिकाका

सामाजिक सञ्जालमा अफवाह फैलाउने दुई जना पक्राउ

काठमाडौँ , प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिविरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ ऐसेलुखर्क घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेपलाञ्चोक