समाचार Archive

राहतका नाउँमा गरिबलाई कुहिएको चामल
परासी , राहतका नाउँमा गरिबलाई कुहिएको चामल दिएको भन्दै पश्चिम नवलपरासी रामग्राम नगरपालिकाका गरिब तथा विपन्न परिवारले नगरपालिकाअगाडि खाद्यान्न फालेका छन् । नगरपालिकाले गरिब तथा विपन्नको तथ्याकं संकलन गरी शुक्रबारदेखि वडामार्फत खाद्यान्न वितरण सुरु गरेको हो
कोरोनाबाट भारतमा २४९ को मृत्यु, ७ हजार ६ संक्रमित
काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा २२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २४९ पुगेको हो । भारतमा एकैदिन ८७६ जनामा संक्रमण देखिएसँगै

भारतमा एकै परिवारका ८ नेपालीलाई कोरोना संक्रमण
काठमाडौं, भारतमा एकै परिवारका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरु सबै नेपाली हुन् । मुम्बईको गिरगाउँ चौपाटी उनीहरु बस्नै आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सुदूरपश्चिमको अछाम मूल घर भएका उनीहरू कामको सिलसिलामा मुम्बईमा

६ दिनयता कोरोना संक्रमित थपिएनन्
काठमाडौं ,पछिल्लो ६ दिनयता कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या स्थिर रहेको पाइएको छ । पछिल्लो दिनमा परीक्षण गर्ने क्रम बढाइँदासमेत कोरोना संक्रमितको संख्या नदेखिनुलाई सकारात्मक रुपमा लिइएको सरकारी अधिकारीहरुले बताएका छन् । गत २४ घण्टामा ६

विश्वमा कोरोनाबाट १ लाख बढीको मृत्यु, १७ लाख संक्रमित
काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार १ लाख २ हजार ६९३ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १६ लाख ९७ हजार
कोरोनाले अमेरिकामा २४ घन्टा भित्र २ हजारको मृत्यु
अमेरिका, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन २ हजार बढीको मृत्यु भएको छ । पछिल्ला एक सातामा औषतमा दैनिक १५ सयका दरले आफ्ना नागरिक गुमाउँदै आएको अमेरिकामा पछिल्लो २४ घन्टामा २ हजार

आगलागिबाट ३५ बाख्रा जलेर सखाप
कालिकाेट, कालिकोटको पचालझरना गाउँपालिकामा खार्दूमा आगलागि हुदा ३५ वटा बाख्रा जलेर सखाप भएका छन । पचालझरना गाउँपालिका वडा नं ३ युवा व्यवसायि लोकेन्द्र कठायतले पालेका ३५ वटा वाख्रा जलेर सखाप भएका हुन । बिहिबार राति अचानक

कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो, १६ लाख संक्रमित
काठमाडाैँ, विश्वभर महामारीको रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९)का कारण मृत्यु हुनेको सङ्ख्या १ लाख नाघेको छ। शुक्रबार बेलुकीसम्म १ लाख १९६ जनाको मृत्यु भएको जनाइएको छ। यसबाट सङ्क्रमितको सङ्ख्या भने १६ लाख ४५ हजार ३३४ पुगेको छ

भारतीय मिडियाहरुले मच्चाए नेपालबारे अर्को अफवाह
भारतीय मिडियाहरुले नेपालबाट भारतमा कोरोना भाइरस फैलाउने षड्यन्त्र भैरहेको अफवाह फैलाइरहेका छन् । नेपालको पर्सा बाट यस्तो प्रयास भैरहेको उनीहरुको आरोप छ । समाचारमा पर्साका एक मेयर जालिम मुखियाको संरक्षकत्वमा १ दर्जन बढी पाकिस्तानी मुसलमानहरुले यस्तो

नगरपालिकाले दिएको राहत कुहिएको चामल!
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले राहतका नाममा कुहिएको चामल दिएर विपन्न तथा मजदुरहरूको स्वास्थ्यमाथि खेलवाड गरेको छ। लकडाउनका कारण काम गर्न नपाएका विपन्न तथा मजदुरका परिवारलाई वितरण गरेको चामल सडेको पाइएपछि विपन्न परिवारले नगरपालिका अगाडि ल्याएर फालिदिएका

