समाचार Archive

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार ५ सय नाघ्यो

काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा आइतबार विहान समाचार तयार पार्दासम्म १ हजार ८३० बढीले जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २०

भारतमा थप दुई साता लकडाउन लम्ब्याउने

नयाँ दिल्ली । भारतमा थप दुई साता लकडाउन बढाउने विषयमा छलफल भइरहेको बताइएको छ । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिनको लकडाउन घोषणा गरेका थिए । जुन १४ अप्रिलमा अन्त्य हुँदैछ र त्यसपछि थप दुई साता

प्रचण्डको प्रस्तावमा प्रधानमन्त्री ओलीको जवाफ- छुट्टै संयन्त्र आवश्यक छैन

काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्थामा सरकारभन्दा भिन्न अरू कुनै संयन्त्र आवश्यक नभएको बताएका छन्। शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडिओ संवाद गरेका प्रधानमन्त्री ओलीले सरकारले प्रभावकारी ढंगले काम गरिरहेको बताएका हुन्। ‘सरकारभन्दा भिन्न कुनै संयन्त्र

विपन्न समुदायका लागि निशुल्क भण्डारा सञ्चालन

नेपालगन्ज, नेपालगञ्ज उपमहानगरपालिकाले नगरक्षेत्र भन्दा बाहिरबाट आई बसोबास गरिरहेका विपन्न समुदायका ब्यक्तिका लागि लक्षित गरि निशुल्क भण्डारा सञ्चालन गर्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका कार्यपालिकाको बैठकले लकडाउनका कारण समस्यामा परेका नेपालगञ्जमा भाडामा बसोबास गरिरहेका ज्यालादार मजदुर,

भारतको अलमोडामा ८० जना नेपाली अलपत्र

नेपालगन्ज , मजदुरीका लागि भारत गएका करिब ८० जना नेपालीहरु भाारतको उतरप्रदेशको अलमोदा बजारमा अपलपत्र परेका छन् । लकडाउनले अलपत्र पर्नेमा दैलेख,जाजरकोट र सल्यानका गरि करिब ८० जना रहेको  दैलेख गुराँसे गाउपालिकाका निरक बिसीले बताए ।

लकडाउनले सुनसान रारा (फोटो फिचर)

  सरकारले जारी गरेको लकडाउनले पर्यकटिय स्थलहरु सुनसान बनेका छन । त्यस्तै मुगु जिल्लामा रहेको रारा पनि सुनसान बनेको छ । कर्णाली प्रदेशको प्रमुख पर्यटकिय केन्द्र रारा यतिबेला सुनसान छ ।  नेपालकै ठुलो तालका रुपमा रहेको

दाङको राप्ती गाउँपालिकामा राहत जुट्नेक्रम जारी

भालुवाङ , दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ स्थित न्यु राप्ती हार्डवेयरका सञ्चालक तथा समाजबादी पार्टीका केन्द्रिय परिषद सदस्य एवम् दाङ जिल्ला अध्यक्ष, कोरना भाईरस विपद ब्यवस्थापन सहयोग समितिका उपाध्यक्ष होमप्रसाद शर्मा र उहाँका

नेकपा खजुराले टोल–टोलमा स्वयंसेवक गठन गरि परिचालन गर्ने

नेपालगन्ज,  बाँके क्षेत्र नम्बर ३ नेकपा खजुरा गाउँपालिकाले  टोल–टोलमा स्वयंसेवक गठन गरि परिचालन गर्ने  भएकाे छ । गाउँपालिका पार्टीको बैठकले कोरोना (कोभिड– १९) (Low take Method) बाट गाउँ बचाउन टोल–टोलमा स्वयं सेवक गठन गरि परिचालन गर्ने

अबको ‘पन्ध्र दिनभित्र कोरोना संक्रमण मुक्त हुनेछौँ’

काठमाडौं, स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण परीक्षणको काम १५ दिनभित्र पूरा गर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अहिले सबै प्रदेशमा स्वास्थ्यका आवस्यक सामग्री र चिकित्सकहरू

एम्बुलेन्स प्रयोग गरी लागुऔषध ओसारपसार गर्ने पक्राउ

चितवन, चितवनमा एम्बुलेन्स प्रयोग गरी लागुऔषध ओसारपसार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–२ जुनहल नजिकै एम्बुलेन्स जाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ परेका तीन जनालाई सार्वजनिक गरिएको हो । नवलपरासीबाट एम्बुलेन्स बुकिङ गरी आएका उनीहरुको