समाचार Archive
विद्यार्थीहरुको लागि अनलाइन कक्षा सञ्चालनको तयारीमा सरकार
काठमाडौं,शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले विश्वव्यापीरुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरससँग जुध्नका लागि विद्युतीय प्रविधिमा आधारित शिक्षा प्रणालीमा अभ्यस्त बनाउनुपर्ने बताएका छन् । उनले विद्युतीय सिकाइ नेपालको समग्र शिक्षा क्षेत्रको लागि उपयोगी हुने भएकाले राष्ट्रिय

अछामको पञ्चदेवलमा अगुवा युवाहरुको पहलमा राहत बितरण
अछाम, पंञ्चदेवल विनायक नगरपालिका वडान नं २ का प्रगतिशिल र सचेत युवाहरुको पहलमा राहत बितरण गरिएको छ । वडा नं २ मा शुक्रबार करिब ३५ घरधुरीलाई राहत वितरण गरिएको हो । गरिविको जव्वर चपेटामा परेका ३५

आँगनमा भाव यज्ञ
मृत्यु बोकेर दैवको उडान थाहै नदिई आयो लास बोकेर विदेशी विमान थाहै नदिई आयो । पोहर साल आयो सबै उज्यालो निभाएर गयो यो साल के निभाउन तुफान थाहै नदिई आयो । घरबार लुट्न बाढी पहिरो हल्ला

दाङको देउखुरीमा भालुको आक्रमणबाट चौधरी घाइते
भालुवाङ, दाङको देउखुरीमा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् । देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ सतवरियाका भीम चौधरी भालुको आक्रमणबाट घाइते भएका हुन् । शुक्रबार दिउँसो घरबाट स्याउला काट्न भनी जंगल गएको बेला चार
गोरखा स्कुल लमहीद्वारा राप्ती गाउँपालिकालाई राहत रकम प्रदान
भालुवाङ, दाङको लमही गोरखा मोडेल सेकेन्डरी स्कुलले राप्ती गाउँपालिकालाई राहत रकम प्रदान गरेको छ कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको तेस्रो चरणका कारण प्रभावित राप्ती गाउँपालिकाका विपन्न वर्गका घरपरिवारलाई राहत सहयोग स्वरुप स्कुलको तर्फबाट २०
राप्ती गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा राहत रकम जम्मा हुनेक्रम जारी
भालुवाङ , दाङ देउखुरी राप्ती गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषमा राहत रकम जम्मा हुने क्रम जारी रहेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको तेस्रो चरणका कारण प्रभावित राप्ती गाउँपालिकाका विपन्न वर्गका घरपरिवारलाई

सुनिलस्मृति गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा जुटदै सहयोग
राेल्पा, सुनिलस्मृति गाउँपालिका सुलिचौर,रोल्पाको प्रकोप व्यवस्थापन कोष आर्थिक सहयोग जम्मा हुन लागेको छ । जस अनुसार शुक्रबारसम्म कोषमा ६ लाख ७९ हजार ३ सय ७४ रकम जम्मा भएको छ। खाता नं. ८२०४०१००००००७ (ग–५–४) मा कोषमा साहास

मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
संखुवासभा , खाँदवारी नगरपालिका २ आरुबोटेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मोवाइल चार्ज गर्ने क्रममा केरन्ट लागेर १९ वर्षीय महेश विकको मृत्यु भएको वडा नम्बर २ का अध्यक्ष ज्ञानबहादर श्रेष्ठले बताए। बिहीबार राति १०

कोरोनाको उपचारमा मलेरियाको औषधिको परीक्षण शुरु
वासिङ्टन डिसी, अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच) ले बिहीबार मलेरिया (औलो) रोगको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोनाभाइरसको उपचारका लागि परीक्षण गर्न औपचारिक अनुमति दिएको घोषणा गरेको छ । दी हिलमा छापिएको एक रिपोर्टका अनुसार टेनिसी राज्यको
कुवेतमा पाँच नेपालीलाइ कोरोना संक्रमण
खाडी मुलुक कुवेतमा थप पाँच जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयले थप पाँच जना नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो ।योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ९ पुगेको छ। कुवेतमा कोरोना भाइरसबाट

