समाचार Archive

कोरोनाको संक्रमण दोहोरिन नदिन नयाँ उपचार पद्धतिको खोजी भइरहेको छ -ट्रम्प

काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइसको पुनः संक्रमण हुन नदिन औषधीको खोजी भइरहेको बताएका छन् । उनले प्रेस व्रिफिङमा उक्त औषधी कम्पनी फाइजरले कोरोनाको संक्रमण पुनः दोहोरिन नदिन नयाँ उपचार खोजिरहेको बताएका हुन् । यो उपचारको

महिला मुक्ति आन्दोलनकी धरोहर

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकी संस्थापक क्लारा जेट्किन (Clara Zetkin) को जन्म ५ जुलाई १८५७ मा जर्मनीको लिपगिजमा भएको थियो । नवसाम्राज्यवादको समयमा श्रमिक वर्गकी एक नेत्री, समाजवादी महिला आन्दोलनकी संस्थापक क्यारा जेट्किन एउटी सिद्धान्तकार र अन्तर्राष्ट्रिय

विश्वमा कोरानाबाट ज्यान गुमाउनेको संख्या ९५ हजार ६५७ पुग्यो

कोरोनाभाइरसले विश्वभरी मानिसको मृत्यु हुने सिलसिला जारी छ । अहिलेसम्म यो महामारीका कारण ९५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार १८४ देशका १६ लाख बढी व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिएको छ । साथै,

बाँकेका ७० नमुना मध्ये ६४ रिपोर्ट ‘नेगेटिभ आउन बाँकि

बाँकेबाट अहिलेसम्म ७० जनाको ‘थ्रोट स्वाव’ संकलन गरी कोरोना परिक्षणकालागि पठाईएको छ । जसमध्ये शुक्रबार बिहान ७ बजेसम्म ६४ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार

बेलायतमा कोरोनाबाट थप एक नेपालीको मृत्यु

काठमाडौं ,बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुने नेपालीको संख्या ५ पुगेको छ । बेलायतस्थित नटिटन शहरमा बस्दै आइरहेका एक भूपूगोर्खा सैनिकको मृत्यु भएपछि त्यहाँ कोरोना भाइरसले मृत्यु हुनेको संख्या ५ पुगेको हो ।  पर्वत भोक्सिङ स्थाई

नेपाल–भारत सीमामा थप कडाइ

काठमाडौं , नेपाल सरकारले भारतसँगको सीमा खुला भएका कारण कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण महामारी नियन्त्रण कार्य थप चुनौती बन्ने देखिएपछि नौ सयभन्दा बढी सीमा नाकामा कडाइ गर्न निर्देशन दिएको छ । त्यस्तै लकडाउन पनि केही समय

कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या १६ हजार ६ सय नाघ्यो

एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८७२ बढीले जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १६ हजार ६६३ पुगेको छ । अमेरिकामा

कोरोनाबाट फ्रान्समा एकैदिन १ हजार ३४१ को मृत्यु

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ३४१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १२ हजार २१० पुगेकोछ ।  एकै दिन ४ हजार

अमेरिकामा काेरोनाबाट २४ घण्टा भित्र १ हजार ९०० को मृत्यु

काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ९०० ले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १६ हजार ६९१ पुगेको छ । अमेरिकामा

लकडाउन र फेसबुके राहत !

लकडाउन संभवतः यो नेपालीहरुको लागि नयाँ शब्द नै हो । यसोत जानी नजानी लकडाउनका धेरै दिनहरु बितिसकेका छन । हामी जहाँ छौ त्यहि छौँ सरकारले गरेको अनुरोध नियम पुर्वक लागू गरिहेका छौँ । मुलुकलाई कोरोनाको संक्रमणबाट