समाचार Archive

सुरक्षाकर्मी, सञ्चारकर्मी र स्वमसेविकालाई चेम्बरद्वारा मेडिकल मास्क प्रदान

भालुवाङ,  दाङको एक संस्थाले कोरोना संक्रमणबाट सुरक्षित रहन सुरक्षाकर्मी,पत्रकार र महिला स्वास्थ्य स्वमसेविकालाई बिहीबार मेडिकल मास्क उपलब्ध गराएको छ । दाङ जिल्ला चेम्बर अफ कमर्सले उपलब्ध गराएको ५ सय पिस मास्क राप्ती गाउँपालिका चेम्बर अफ कमर्सलाई

बाँकेमा लकडाउन उल्लङ्घन गर्ने १ सय १७ प्रहरी नियन्त्रणमा

नेपालगन्ज, बाँके जिल्ला प्रहरी कार्यालय बाँकेले लकडाउन उलङ्घन गर्ने १ सय १७ जनालाई नियन्त्रणमा लिएको छ । बिहिबार प्रहरीले इम्प्रोभाइज्ड म्यान क्याचर स्टिकको प्रयोग गरि सय जना पुरुष १७ जना महिलालाई नियन्त्रणमा लिएको हो । नेपालगन्जका

पचालझरना गाउँपालिकाले बिपन्न सुमदायको लागि गर्यो यस्तो निर्णय

कालिकोट, कालिकोटको पचालझरना गाउँपलिकाले बिपन्न समुदायलाई लकडाउन अबधिमा समास्या परे राहत उपलब्ध गराउने निर्णय गरेको छ ।  बिहिबार गाउँपालिकाको कार्यालय जारकोटमा बसेको बिपद ब्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको  हो । गाउँपालिकाले तत्काल पालिकामा असहाय, अनाथ,

रेडक्रस सोसाईटी कालिकोटले पचालझरना गाउँपालिकालाई दियो स्वास्थ्य उपकरण

कालिकोट, नेपाल रेडक्रस सोसाइटी कालिकोट शाखाले पचालझरना गाउँपालिकालाई बिभिन्न स्वास्थ्य उपकरण सम्बन्धी समाग्री उपलब्ध गराएको छ । बिश्वभरी फैलिएको कोभिड १९ को महामारीलाई रोकथामका लागि रेडक्रस सोसाइटि कालिकोटले बिहिबार गाउँपालिकाकाे कार्यालय जारकाेटमा बिभिन्न स्वास्थ्य उपकरणहरु उपलब्ध गराएको

निजी क्षेत्रबाट दाङकाे राप्ती गाउँपालिकालाई राहत रकम सहयोग

भालुवाङ,  दाङ देउखुरीको राप्ती गाउँपालिकालाई निजी क्षेत्रबाट राहत रकम अाउन थालेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको तेस्रो चरणका कारण प्रभावित विपन्न वर्गका घरपरिवारलाई राहत सहयोग स्वरुप राप्ती गाउँपालिका क्षेत्रमा कार्य गर्दै आएका

सुनिलस्मृति गाउँपालिकाको अनुरोध टोलटोलमा गरेको क्रियाकलापको जानकारी देउ

राेल्पा,  सुनिलस्मृति गाउँपालिकाले आफ्नो वस्ती टोल र वडाहरुमा गरेका क्रियाकलापहरुको यस गाउँपालिकामा जानकारी गराउन आग्रह गरेके छ  ।  मनोमानी नगरी गाउँपालिकाको समन्वयमा क्रियाकलाप गर्न आग्रह गरेको हो । गाउँपालिकाले एक बिज्ञप्ति जारी गर्दै भनेको छ ।

काठमाडौंबाट फर्कनेलाई घर जान दिने निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं, लकडाउनका कारण काठमाडौं उपत्यकामा फसेका व्यक्तिलाई घर जान दिने निर्णयबाट सरकार पछि हटेको छ । कोरोना भाइरस संक्रमण तथा रोकथामसम्बन्धी उच्चस्तरीय समितिको सचिवालयले बिहीबार लकडाउनका कारण काठमाडौं उपत्यकामा फसेका व्यक्तिलाई घर जान दिने निर्णय भएको

भोलि र पर्सी काठमाडौं बाहिर जानेहरूका लागि गाडी खुलाइने

काठमाडौं,सरकारले भोलि (शुक्रबार) र पर्सी (शनिबार) दुई दिन काठमाडौं बाहिर जाने यातायात सिमित मात्रामा खुलाउने निर्णय गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको अध्यक्षतामा बिहीबार बसेको कोरोना रोकथाम तथ नियन्त्रण उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय लिएको

विश्व महामारिको त्यो कालो इतिहास

प्रकृतिमा भएका अनेकौ प्राणीहरुमध्ये बुद्धिमान प्राणी वा चेतनशिल प्राणी मनुश्य बर्गमा पर्ने एक मात्र प्राणी मानव हो । मानव आफैमा सृष्टिहको सुन्दर रचना मात्र होइन सृष्टिर संचालन गर्ने जीवीत अस्त्र पनि हो । यधपि हामि यति

भिडियो कन्फ्रेन्सबाट गाउँपालिका महासंघ कर्णाली प्रदेशको बैठक

सुर्खेत,भिडियो कन्फ्रेन्सबाट गाउँपालिका महासंघ कर्णाली प्रदेशको बैठक सम्पन भएको छ । लकडाउनको बिषयलाई लिएर गाउँपालिका महासंघ कर्णाली प्रदेशको बैठक सम्पन्न भएको हो । बैठकमा कर्णाली प्रदेश गाउँपालिका महासंघले देश बिदेशमा अलपत्र अबस्थामा रहेका नागरीकहरुलाई सुरक्षित रुपमा