समाचार Archive

भारतमा डाक्टरबाटै बिरामी बलात्कृत
काठमाडौं ,कोरोनाभाइरसको संक्रमण भएको आशंकामा भारतको एक अस्पतालमा भर्ना भएकी एक आप्रवासी युवतीलाई स्वास्थ्यकर्मीले नै बलात्कार गरेपछि अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको छ । भारतको बिहार राज्यको गयामा अस्पतालमा आइसोलेनसमा उपचाररत उनलाई डाक्टरले नै बलात्कार गरेको
इरानमा कोरोनाले ४ हजार ३ सय भन्दाबढीको मृत्यु
काठमाडौं , इरानमा कोरोना भाइरसले ४ हजार ३५७ जनाको मृत्यु भएको छ । मध्यपूर्वमा कोरोनाको सबै भन्दाबढी प्रभावित इरानमा पछिल्लो २४ घण्टामा १ सय २५ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ४ हजार ३५७ पुगेको हो

मनकारी बबिता जसले गरिन विपन्न परिवारलाई सहयोग
कोहलपुर, कोहलपुर नगरपालिका वडा नं १४ चित्रानगरमा सामाजसेवी बविता शाहीले बिपन्न परिबारलाई सहयोग गरेकी छन । कोहलपुर नगरपालिका वडा नं १४ अति विपन्न परिवारलाई राहत वितरण गरेका हुन् । विश्वभर कोरोना भाइरसको कहर चलिरहँदा नेपाल सरकारले

‘लकडाउन’ उल्लङ्घन गर्ने करिब १३ सय जना प्रहरी नियन्त्रणमा
काठमाडौं, कोरोना भाइरसको सम्भावित सक्रमण रोक्न सरकारले लगाइको लकडाउनको २० औ दिनमा उल्लङ्घन गर्ने १३ सय बढिलाई प्रहरीले नियन्त्रणमा लिएर होल्डमा राखेको छ । आइतबार ‘लकडाउन’को उल्लङ्घन गर्नेमाथी विशेष निगरानी बढाएको प्रहरीले काठमाण्डौ उपत्यकाबाट विहान ८

विरगञ्जको जामे मस्दिजमा बस्दै आएका तीन जनामा कोरोना संक्रमण
वीरगञ्ज, पर्साको वीरगञ्जमा बस्ने तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना परीक्षण क्रममा उनीहरुमा संक्रमण पोजेटिभ देखिएको हो । वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको

कोरोनाबाट भारतमा २८८ को मृत्यु, संक्रमित ८ हजार ४ सय बढी
काठमाडौ, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ३९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २८८ पुगेको छ । भारतमा एकैदिन ८ सय ४६ जनामा
बेलायतमा २४ घण्टा भित्र मृत्यु हुनेको संख्या ९ सय पुग्यो
बेलायत, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र देखिएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ९१७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ । कोरोना भाइरसबाट संक्रमितको संख्या ७८

तत्कालै नेपाली भूमिमा रेल ल्याउन नसकिने
काठमाडौं, कुर्था–जनकपुर–जयनगर खण्डमा सञ्चालन गर्नेगरी खरिद गरिएको रेल नेपाल आउन समय लाग्ने भएको छ। रेल विक्रेता भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन र रेल विभागबीच चैत १८ गते पहिलो रेल सेट हस्तान्तरण गर्ने सहमति भएको थियो। तर,
फेरि चिसियो ओली र प्रचण्डको सम्बन्ध
नेपालगन्ज, गृह स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले डीआईजी बढुवा सूची मागे। सूचीमा राष्ट्रिय सुरक्षा परिषद्मा रहेका एसएसपी गणेश ऐरको नाम नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको आग्रहमा गृहमन्त्री थापाले राख्न लगाएका थिए। दाहालले ऐरलाई पहिलो नम्बरमै
कोरोनाबाट अमेरिकामा२४ घण्टा भित्र १ हजार ८ सय को मृत्यु
काठमाडौं,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा आइतबार विहान समाचार तयार पार्दासम्म १ हजार ८७२ बढीले जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २० हजार

