स्वास्थ्य Archive

‘पूर्ण संस्थागत सुत्केरी’ क्षेत्र घोषणा

बैतडी, दशरथचन्द नगरपालिका–१० बाराकोटलाई ‘पूर्ण संस्थागत सुत्केरी’ क्षेत्र घोषणा गरिएको छ । वडाका गर्भवती महिलाले स्वास्थ्य संस्थामा पुगी बच्चा जन्माएको, चार पटक गर्भजाँच गराएको तथा आइरन चक्की नियमित खाएको लगायत आठ सूचक पूरा गरेको पाइएपछि बिहीबार (आज)

रामदेवको पतञ्जलीको औषधि विक्रिमा रोक

काठमाडौं, नेपाल सरकारले रामदेवको पतञ्जली आर्युर्वे्दिक केन्द्रले उत्पादन गरेका चार औषधिहरु विक्री वितरण गर्न रोक लगाएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागले गुणस्तर परीक्षण गर्दा ती औषधीहरु गुणस्तरहिन पाइएकाले नेपाली बजारमा विक्री वितरणमा प्रतिबन्ध

निन्द्रामा घुर्ने मानिसको उपचार त्रिवि शिक्षण अस्पतालमा यसै वर्षदेखि

काठमाडौं,सँगै सुत्ने मानिस रातभर घुर्दा कति तनाव होला ? यो घुराइपीडितलाई बाहेक कमैलाई थाहा होला । दिनभर थकाइले चुर भएर घुराइका कारण राम्ररी सुत्न नसक्नेको समस्यालाई अब त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजको गणेशमान सिंह स्मृति नाक,

एकानब्बे प्रतिशत जनताको घरधुरीमा आधारभूतस्तरको शौचालय

काठमाडौँ, नेपालमा एकानब्बे प्रतिशत घरधुरीमा आधारभूतस्तरको शौचालय पुगेको छ । खानेपानी तथा ढल निकास विभाग र खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घले ‘अठारौँ राष्ट्रिय सरसफाइ सप्ताह’का अवसरमा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालका ९१ प्रतिशत जनताको

यसकारण ३५ वर्षपछि नियमित सेक्स जरुरी !

एजेन्सी,तपाई हामीमध्ये धेरै जनालाई थाहा भएकै कुरा हो ढल्किदो उमेरसँगै दिमागका कोषहरु पनि निष्क्रिय हुँदै र हराउँदै जान्छन् । ३५ वर्ष पुगेपछि हरेक दिन हामीले ७ हजार दिमागका कोषहरु गुमाउन थाल्छौं । सायद यो सुन्दा पनि

पर्याप्त नसुते मुटुरोगको जोखिम

अध्ययनले राति ६ घन्टाभन्दा थोरै निदाउने व्यक्तिको मृत्यु मुटुको रोग, हृदयघातबाट हुने जोखिम दुई गुणा बढ्ने देखाएको छ। एउटा नयाँ अध्ययनले राति ६ घन्टाभन्दा थोरै सुत्ने व्यक्तिको मृत्यु मुटुसम्बन्धी रोग वा हृदयघातबाट हुने जोखिम बढ्ने देखाएको

दुःखमा हातेमालो गर्दै फुटबलर मेस्सी

काठमाडौं,विश्व फुटबलका सर्वाधिक चर्चित खेलाडी मेस्सीले अब नेपालीहरूकाे दुखमा साथ दिने भएका छन । उनले  नेपालीहरूकाे दुःखमा हातेमालो गरिरहेका छन् । यो सहयोग तिनै नेपालीप्रति लक्षित छ, जो विनासकारी भूकम्पको चपेटामा परे । खासगरी उनले भूकम्प

डाक्टरले कुनै उपहार लिए दर्ता खारेज

काठमाण्डाै, डाक्टरले औषधि वितरक, उत्पादक कम्पनी वा सेवाग्राहीबाट व्यापारीक हितका लागि नगद वा अन्य उपहार लिएको प्रमाणित भए दर्ता अनुमति खारेज हुने भएको छ।डाक्टरले के लिने/नलिने, पुर्जामा कस्तो औषधि कसरी लेख्ने लगायत पक्ष समेटेर तयार पारेको

अनुहारमा चाउरी पर्न नदिन यसो गर्नुस् !

एजेन्सी । चुरोट खाने आदत भएका मानिसलाई उनीहरुको उमेरअघि नै अनुहारमा च्याउरी पर्ने गर्छ । निधारमा धर्सा बस्नेदेखि निकोटिनका कारण काला दाग समेत बस्ने गर्छ । निकोटिनले छालालाई कसिलो बनाउने कोषलाई टुटाइदिन्छ । अनुहारको चाउरीपनबाट जोगाउने

एमडीको प्रवेश परीक्षामा ब्लुटुथबाट चिट चोरी

काठमाडौं,  चिकित्साशास्त्रको स्नातकोत्तर (एमडिएमएस) तहको प्रवेश परीक्षामा ‘ब्लुटुथ’बाट चिट चोरी हुने गरेको खुलेको छ ।शनिबारको परीक्षामा त्यसरी चिट चोरी गर्ने दुई चिकित्सक पक्राउ परेका छन् । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले सञ्चालन गरेको परीक्षामा चिट चोर्ने