स्वास्थ्य Archive

किन जाँदैनन् चिकित्सक दुर्गममा?, यी हुन् कारण

सरकारले विषय विशेषज्ञ चिकित्सकको व्यवस्थापन गर्न नसक्दा सगरमाथा अञ्चल अस्पताललगायतदेशका करिब दुई दर्जन ठूला अस्पतालमा पुग्ने बिरामीको अवस्था दर्दनाक छ। विशेषज्ञ सेवा नपाउँदा ज्यान गुमाउनेको संख्या बढ्दै छ। पूर्वदेखि पश्चिमसम्मका जिल्ला, अञ्चल र क्षेत्रीय अस्पतालको विशेषज्ञ

कस्तो छ आईसीयूमा बस्न नमानेका डा. केसीको स्वास्थ्य अवस्था ?

सरकारले डा. गोविन्द केसीको माग सम्बोधनका लागि चासो नदेखाएपछि डा. केसीका प्रतिनिधिले आन्तरिक छलफल गरेका छन् । मागप्रति एमालेका नेताहरु सकारात्मक नभएको केसीका वार्ता टोली सदस्य डा. सुमन आचार्यले बताए । आजकोनेपाल समाचारपत्रमा खबर छ ।

बोल्नै नसक्ने भए डा. केसी

गुणस्तरीय चिकित्सा शिक्षा र सेवालाई आम नेपालीको पहुँचमा पु¥याउने मुख्य मागसहित आमरण अनशनरत प्रा. डा. गोविन्द केसी आइतबार आफूलाई भेट्न आएका कांग्रेस नेता रामचन्द्र पौडेलसँग बोल्न सकेनन् । पौडेलसँग थोरै बोल्ने प्रयास गर्नासाथ उनको सास बढ्यो

जताततै स्वाइनफ्लुकाे बडदाे डाक्टर भन्छन् – ‘मिचिगन स्ट्रेन भित्रिने खतरा छ’

यतिबेला जताततै स्वाइन फ्लुको संक्रमण फैलिएको खबर आजकोनेपाल समाचारपत्रमा छ । उपत्यका तथा उपत्यकाबाहिरका केही जिल्लामा यो रोग विकराल बन्दै गएको छ । अहिले पाल्पा, स्याङजा, पोखरा बुटवल र झापा लगायतका स्थानमा स्वाइनफ्लुको समस्या तिव्ररुपमा बढ्दै

डा. केसीको स्वास्थ्य अत्यन्तै जोखिममा ,आकस्मिकबाहेक सबै सेवा छाडे चिकित्सकले

चिकित्सा शिक्षामा सुधार माग राखेर १७ दिनदेखि आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अत्यन्तै जोमिपुर्ण अवस्थामा पुगेको चिकित्सकले बताएका छन् । चिकित्साकहरुले डा. केसीको स्वास्थ्यमा संक्रमणको उच्च जोखिम बढेको भन्दै बिशेष कारणबाहेक नजिक जान र

‘स्वाइन फ्लु होइन, कडा रुघाखोकी’ : यस्ता छन् लक्षणहरू…

अप्रिल २ मा ललितपुर छम्पीकी ५२ वर्षीया महिलाको उपचारक्रममा ज्यान गयो । उनको मृत्यु ‘एच१ एन१ पिडिएम ०९ टाइप ए’ नामको भाइरसका कारण उत्पन्न हुने कडाखाले मौसमी रुघाखोकी (यसलाई स्वाइनफ्लु भन्ने गरिएको छ) बाट भएको थियो

अनसनरत डा. केसीको स्वास्थ्य गम्भीर

चिकित्सा शिक्षा सुधारलगातका माग राखेर अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । अनशनको एघारौं दिन बिहीबार केसीको रक्तचाप निकै कम हुनका साथै महत्वपुर्ण अंग सञ्चालनमा आवश्यक पर्ने ईलेक्टोलाईडको मात्रा घटेको उपचारमा

स्वाइनफ्लुको संक्रमणबाट एक जनाको मृत्यु

स्वाइन फ्लुको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । अर्का एक जनाको अवस्था गम्भीर छ ।पोखराकी ३२ वर्षिया सविना थापाको काठमाडौंको ग्रिन सिटी अस्पतालमा मृत्यु भएको हो । केही दिन अगाडि निमोनियाको कारण अस्पतालमा उपचारका लागि

बिरामीहरु आत्तिन थाले स्वाइनफ्लुबाट, तीनको मृत्यु अझै सरकारले चासो लिएन

काठमाडौंमा स्वाईफ्लुको संक्रमणबाट तीन जनाको मृत्यु हुनाको साथै दर्जनौं बिरामी अस्पतालमा भर्ना भएको खबर आजको नेपाल समाचारपत्रमा खबर छ । छिटो र छिटो र छरितो उपचार पाउने आशमा काठमाडौंका नाम चलेका निजी अस्पतालका साथै सरकारी अस्पतालमा

होसियार !यसरी फैलँदै छ हेपाटाइटिस ‘डी’ सतर्क रहनुस

हेपाटाइटिस ‘डी’ को संक्रमण बढिरहेको छ । अन्य हेपाटाइटिसभन्दा ‘डी’बाट बढी संक्रमित भइरहेको तर यसबारे धेरैले ध्यान नदिएकाले यसबारे विषयमा बहस गर्नुपर्ने समय आएको शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउनुहुन्छ