समाज Archive

साहारा विहिनहरूको साहारा बनेको निलसागर आफै साहारा खोज्दै

दाङ,  साहारा विहिनहरूको साहारा बनेको दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रम अहिले आफै साहारा खोजिरहेको छ । आश्रम अहिले लकडाउनका कारण सबैभन्दा बढी प्रभावित बनेको छ। लकडाउनले सहयोगी, मनकारीदाता, जन्मदिन

अलबिदा संसारसेन पृथक ! मलेशिया हुँदै राप्तीमा सेलायो अन्तिम सपना

नाम : बीर बहादुर नेपाली (संसारसेन पृथक) जन्म  : २०३६ साल  ठेगाना  : लहँ नगरपालिका ६ जाजरकोट हाल बैजानाथ ३ बाँके  सपना :  देश बदल्ने, समाज बदल्ने समाजमा रहेको कुरीतीका बिरुद्ध २०५६ सालमा बिद्रोह गरेर जनयुद्धमा

बाजुरामा क्वारेन्टाइनबाट सामान चोरी

बाजुरा,  बाजुरा जिल्लाकाे–त्रिवेणी नगरपालिका–६ पन्धारास्थित पुष्पलाल आधारभूत विद्यालयको क्वारेन्टाइनमा चोरी भएको छ । क्वारेन्टाइनमा बस्नेका लागि प्रयोग हुने ओढ्ने ओछ्याउनेदेखि खानका लागि प्रयोग हुने सामग्री चोरी भएको नगर प्रवक्ता प्रेमबहादुर थापाले बताए । असार ५ गतेदेखि

सप्तरीमा चट्याङ्ले चार जनाको मृत्यु

सप्तरी, सप्तरीमा आज बिहिबार बिहान चट्याङ्ले लागेर चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । वर्षासँगै परेको चट्याङ्ले जिल्लाका छुट्टाछुट्टै ठाउँमा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घाइते पूर्व लडाकुलाई राहत दिएर मनाए रोकायाले आफ्नो जन्मदिन

कोहलपुर,  जाजरकोटका युवा सामाजसेवी बिकास रोकायाले आफनो जन्मदिनको अबसर पारेर  बाँकेको कोहलपुरस्थित सुकुम्बासीमा बस्दै आएकी पूर्व माओवादी लडाकु दिक्षा उखेरालाई सहयोग गरेका छन । माओवादी जनयुद्धमा घाईते भएकी उखेराको आर्थिक अवस्था कमजोर भएको थाहा पाएपछि बुधबार

बिशालु च्याउ खाँदा ६ बिरामी, ४ जना वेहोस

देउखुरी,  देउखुरीमा बिषालु च्याउ खादा ६ जना विरामी परेका छन् । राप्ती गाउँ पालिका वडा नं. २ बराहखुटी निवासी २० बर्षीया अमृता रावत, उनकी १० महिने छोरी सेजुना रावत, सोही वडाका ५० बर्षीय टीका कुमाल, २२

क्यान्सर पिडितद्वारा उपचारका लागि सहयोगको अपिल

 नेपालगन्ज, क्यान्सरको औषधी उपचार गर्दैगर्दा आर्थीक स्थिति नाजुक भएपछी क्यान्सर पिडित  बाबुरामले सहयोगका लागि अपिल गरेका छन् । बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं: ०५ निवासी क्यान्सरको बिरामी बाबुराम चन्द ठकुरी आर्थीक स्थिति नाजुक भएका कारण औषधी

दाङमा बिशालु च्याउ खाँदा ५ जना बिरामी

दाङ ,  दाङको तुलसीपुरमा बिशालु जंगली च्याउ खाँदा ५ जना बिरामी परेका छन् । जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा तुलसीपुर उपमहानगरपालिका–८ गहतेखोला निबासी वर्ष ६९ का सत्य पुन, उनकी श्रीमती ६१ वर्षिया मैति पुन, छोरी तुलसीपुर

अब जाजरकोटको जुनीचाँदेमा छोरी जन्मिए १० हजार !

जाजरकोट, जुनीचाँदे गाउँपालिका–२ की सिर्जना शाही सुत्केरी भएको हप्ता दिन नबित्दै गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्य उनको घर दैलोमा पुगे । गाउँपालिकाको कार्यालय र गाउँमा औपचारिक कार्यक्रममा मात्र भेटिने कार्यवाहक अध्यक्ष आचार्य घरमै पुगेर सञ्चो, बिसञ्चो

१३ वर्षीया बालिकालाई भारत लगेर बेच्ने दुईजनालाई पक्राउ

काठमाडौं, प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोले १३ वर्षीया बालिकालाई भारत लगेर बेच्ने दुईजनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले ललितपुर महानगरपालिकाकी १३ वर्षीया बालिकालाई काम लगाइदिने भन्दै बेचबिखन गर्ने सिन्धुपाल्चोकका २२ वर्षीय कृष्ण मगर र २८