समाज Archive

देउखुरीको लालमटियाबाट ७ जुवाडे पक्राउ

भालुवाङ, दाङको देउखुरीबाट गएराती ७ जना जुवाडे पक्राउ परेका छन् । राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियाबाट गएराती १ बजेको समयमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले जुवाको खालबाट ७

दाङका १० वटा क्रसर उद्योगलाई सरकारले दियो १५ दिन बन्द गर्न निर्देशन

भालुवाङ, दाङका १० वटा क्रसर उद्योगलाई सरकारले १५ दिन भित्र बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय दाङको अगुवाई र विभिन्न सरकारी कार्यालयको सहभागितामा गरिएको अनुगमनका क्रममा जिल्लाका १० वटा क्रसर उद्योगलाई १५ दिन

नेपालमा थप १ हजार ६६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार ६६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ६६९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या

बैँक कार्यालयको गेटमा भेटिएका दुई वटा बम सेनाद्वारा निष्क्रिय

सिमिकोट, हुम्लाको सिमकोट गाउँपालिका–६ मा रहेको कृषि विकास कार्यालयको मूलगेटमा भेटिएका दुई वटा सकेट बमलाई निष्क्रय गरिदिएको छ । सो कार्यालयका कार्यालय सहयोगी रामदल रावतका अनुसार आज बिहान कार्यालय खोल्ने क्रममा मूलगेट अगाडि शङ्कास्पद वस्तु भेटिएको

बलात्कार घटना मिलाउनेलाई फौजदारी कारबाही गर्न अध्यादेश

काठमाडौं, बलात्कारका घटनामा मिलाउनेलाई फौजदारी अपराधमा कारबाही गर्न सरकारले अध्यादेश ल्याएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । बलात्कार घटनामा पञ्चायती वा मिलापत्रलाई अपराध किटान गरि अध्यादेश सिफारिस गरिएको एक

इराकमा सात प्रहरीको हत्या

दोहा, इराकको सलाहुद्दिन प्रान्तमा भएको एक हिंसात्मक आक्रमणमा परेर सात जना सुरक्षाकर्मीको मृत्यु भएको छ । उक्त प्रान्तमा शनिबार भएको यस आक्रमण आइएसआइएसले गरेको अनुमान गरिएको छ । शनिबार साँझ इराककी सेना र त्यहाँको प्रहरीको संयुक्त सुरक्षागस्तीले

ओलीले देउवालाई भने मिलेर सरकार बनाम के गर्नुपर्छ म तयार छु

काठमाडौं, सत्तारूढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ।नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला कांग्रेस सभापतिसँग शनिबार दिउँसोको भेटलाई निकै महत्वपूर्ण रुपमा हेरिएको

२५० मेगावाट विद्युत् भारतबाट आयात गरिने

काठमाडौँ, सुक्खायाममा सहज रुपमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम् २५० मेगावाटसम्म विद्युत् भारतबाट आयात गर्ने भएको छ । विशेषगरी माघ, फागुनमा नदीमा जलसतह कम हुने तथा प्राधिकरण र निजी क्षेत्रका आयोजनामा समेत कम विद्युत्

गाउँपालिका कार्यालयमा बम विस्फोट

उदयपुर, उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालय रुपाटारमा आइतबार बिहान बम विस्फोट भएको छ । कार्यालयमा बिहान सवा एक बजे ठूलो आवजसहित बम विस्फोटन भएको हो । गाउँपालिका कार्यालयको नागरिक सहायक कक्षमा बम विस्फोट भएको गाउँपालिका प्रमुख उद्धवसिंह

वाग्मती सफाइ महाअभियानः ४००औँ हप्तामा प्रबेश हुदै

काठमाडौँ, वाग्मती सफाइ महाअभियानको ४०० हप्ताको कार्यक्रमलाई विशेष कार्यक्रम बनाउने तयारी शुरु भएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ स्वयंसेवी महाअभियान आगामी पुस २५ गते ४०० औँ हप्तामा प्रवेश गर्दैछ । महाअभियान ४००