समाज Archive

डिएसपी होटलबाट रंगेहात युवतीसँग समातिए

धनगढी, इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक डिएसपी भरतबहादुर चौधरी मंगलबार राति एकाएक सम्पर्कविहीन भएका थिए। राति ९ बजेपछि सम्पर्कविहीन भएपछि उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट ठूलो संख्यामा प्रहरी परिचालन भएको थियो।

भोटेकोशीका किसानलाई चौँरी वितरण गरिने

सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका १ लिस्तीका चौँरीपालक किसानलाई उन्नत जातका चौँरी वितरण गरिने भएको छ । एशिया इन नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक सहयोगमा गाउँपालिकाको समन्वयमा लिस्तीको बगाम र छगाम गाउँका किसानको समूह गठन गरी अनुदानका रुपमा ७५

वैदेशिक रोजगार विभागद्वारा तीन वटा म्यानपावरको कारोबार रोक्का

काठमाडौँ, वैदेशिक रोजगार विभागले तीन वटा म्यानपावरको कारोबार रोक्का गरेको छ । विभागले एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनलको कारोबार रोक्का गरेको हो । नेपाल सरकारलाई जानकारी नदिई अन्तर्वार्ताको प्रक्रिया अगाडि बढाएपछि विभागले यी म्यानपावरको कारोबार

शिकार खेल्न गएका राउटे किशोरको भीरबाट लडेर मृत्यु, बसाई सर्ने तयारी

सुर्खेत, बाँदरको शिकार खेल्न जङ्गल गएका एक राउटे किशोरको भिरबाट लडेर मृत्यु भएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिकाको मेटलामा मङ्गलबार १६ वर्षीय टेकराज शाहीको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । राउटे समुदायमा कार्यरत सामाजिक कार्यकर्ता

कञ्चनपुरमा घाँटीमा ढुङ्गा अड्किएर बालकको मृत्यु

कञ्चनपुर, कञ्चनपुरमा एक १६ महिने बालकको घाँटीमा ढुङ्गा अड्किएर ज्यान गएको छ । बेदकोटनगरपालिका–९ सुन्दरपुरमा १६ महिने साकार भट्टको घाँटीमा ढुङ्गा अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ । घर आँगनमा खेल्ने क्रममा ढुङ्गा मुखमा हाल्दा घाँटीमा

उपत्यकामा ९४७ जना कोरोना संक्रमित

काठमाडौँ, उपत्यकामा ९४७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा ६९२, भक्तपुरमा ६५ र ललितपुरमा १९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित पुष्टि हुनेमा ४१० र ५३७ पुरुष

नेपालमा थप १ हजार ७९० जनामा कोरोना भाइरस संक्रमण

काठमाडौँ, नेपालमा थप १ हजार ७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ७९० जनामा संक्रमण देखिएको हो । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको

बैतडीमा जीप दुर्घटना

काठमाडौँ, बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ५ जना घाइते भएका छन् । मंगलबार दिउँसो बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका १० बुड्डा

टाउकाको शल्यक्रिया गर्दा चिरियो पेट

विराटनगर, टाउकाको शल्यक्रिया गरिएपछि मृत्यु भएका मोरङको केराबारीका एक युवाको पेट चिरेको पाइएको छ । केराबारी गाउँपालिका–९ का ३० वर्षीय विक्की ऋषिदेवको शुक्रबार विराटनगरको नोबेल शिक्षण अस्पतालमा टाउकाको शल्यक्रिया गरिएको थियो । उनको उपचारका क्रममा शनिबार

बालिका हत्याविरुद्ध प्रदर्शनमा प्रहरीले गोली चलायो

काठमाडौं, महोत्तरीको बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको विरोधमा भएको प्रदर्शनलाई नियन्त्रण लिने क्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन्। घाइते हुनेहरुमा बर्दिबास बस्ने ३५ वर्षीय