समाज Archive

बन्दाबन्दी खुलेसँगै पर्यटकको चहलपहल शुरु

इलाम, इलाममा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । लामो समयको बन्दाबन्दीका कारण सुनसान भएको इलामको पर्यटकीय स्थलहरुमा हिजोआज आन्तरिक पर्यटहकको चहलपहल बढ्न थालेको हो । बन्दाबन्दी खुलेसँगै यातायात सञ्चालनमा आएको र अनुकूल मौसम भएकाले यहाँका पर्यटकीय

भारतमा नेपालीलेनै नेपालीलाई लुटे

सुर्खेत, घर आउन हिडेका चारजना नेपाली युवा भारतमा लुटिएका छन । भारत किनौरको रिकाङ पिओ देखि साँझपखको गाडि चढेर ति चार युवा भारतको देहरादुन नजिकै लहाड पाउडा भन्ने स्थानमा लुटिएका हुन । उनिहरुको साथबाट मजदुरी गरेर

सर्लाहीमा कांग्रेस कार्यकर्ताको झडप

सर्लाही, सर्लाहीमा कांग्रेसका नेता कार्यकर्ताको झडपमा परी दुई प्रहरी नायब उपरीक्षक डिएसपीसहित २२ प्रहरी घाइते भएका छन् ।आफ्नो कार्यकर्ताको हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय परिसर घेराउ गर्न पुगेका कांग्रेसका कार्यकर्ताहरुलाई रोक्ने क्रममा झड्प भएपछि

खोलामा गाडिएको अवस्थामा शव फेला

कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–८ नौखरी मुक्तकमैंया शिविरका अन्दाजी ३५ वर्षीया महिलाको शव सनवोरा गौडी खोलाको डिलमा गाडेको अवस्थामा आज फेला परेको छ । मङ्गलबार खोलामा माछा मार्न गएकी कलावती खुना घर नफर्केपछि स्थानीयवासी र परिवारका सदस्यले खोजतलास

चितवनमा दसैं, तिहार घरभित्रै मनाउन प्रशासनको अनुरोध

चितवन, कोरोना सङ्क्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई यस वर्ष घरभित्रै बसेर दसैं, तिहारलगायतका चाडपर्व मनाउन अनुरोध गरेको छ। प्रशासनले अनावश्यक हिँडडुल नगर्न, भेला जमघटका कार्यक्रममा सहभागी नहुन र स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड पूर्णरूपमा पालना

भालुवाङ नगर विकास समितिका कर्मचारीहरुको बदमासी

भालुवाङ, भालुवाङ नगर विकास समितिमा कार्यरत कर्मचारीहरुले स्थानीयहरुलाई ब्यापक ठगी गरिरहेको खुलासा भएको छ । घटना बिबरण अनुसार उक्त नगर विकास समितिको सेवा क्षेत्रभित्र पुल्चोक बजारमा घर घडेरी भएका खुसलबहादुर कुमालले २०५८ सालमा स्थानीय मनमाया थापा

सुकुम्वासीलाई जग्गा उपलब्ध गराइदिने भन्दै ठगी गर्ने आठ जना पक्राउ

काठमाडौँ , आफूहरु सुकुम्वासी समस्या समाधान आयोगको गण्डकी प्रदेश पदाधिकारी रहेको र जग्गा उपलब्ध गराइदिने झुटा व्यहोरा देखाइ ठगी गरेको अभियोगमा प्रहरीले पोखराबाट आठ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा माछापुुच्छ्रे गाउँपालिका–९ सिदिङ घर भई हाल

करणी प्रयासको आरोपमा एक युवक प्रहरीको नियन्त्रणमा

लहान, नाबालिकालाई जबर्जस्ती करणीको प्रयासको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका २३ वर्षीय शत्रुधन यादव रहेको प्रहरीले जनाएको छ । स्थानीय पाँच वर्षीया नाबालिकालाई आँपको बगैंचामा लगेर यादवले जबर्जस्ती

मदिराको भूराजनीति

विषय प्रवेश अनुभूतिबाटै  सुदूरपश्चिमको पहाडी जिल्ला अछाम निकै रमणीय र  सुन्दर छ । यहाँको जलवायु मनोरम छ, जैविक विविधता छ । अछाम घुम्न आउने आन्तरिक पर्यटकहरू अछाम जतिको भूवनौट मिलेको नेपालका पहाडी जिल्लामा अरू सायदै होलान

भक्तपुरका विभिन्न गेष्ट हाउसमा प्रहरीको छापा

भक्तपुर, महानगरीय प्रहरी वृत्त थिमिले विभिन्न गेष्ट हाउसमा छापा मारेको छ । छापामार्दा अनैतिक गतिविधिमा संलग्न रहेको अभियोगमा गेष्ट हाउस सञ्चालकसहित १४ जनालाई पक्राउ गरेको छ । ठिमी क्षेत्रमा सञ्चालित विभिन्न गेष्ट हाउसमा लकडाउनपछि अनैतिक गतिविधि