समाज Archive

वाना खाँदबारी सडकखण्डमा बम फेला
सङ्खुवासभा, सङ्खुवासभा पाँचखपन नगरपालिका–४ फापुङमा अज्ञात समूहले राखेको बम फेला परेको छ । वाना–खाँदबारी सडकखण्डमा राखिएको बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रवक्ता सन्तोष बुढाथोकीले बताएका छन ।बुधबार अज्ञात समूहले सो सडकखण्डमा बेवारिसे बम

कोरोना संक्रमितको उपचार निःशुल्क नगरे अस्पताललाई सरकारले कारवाही गर्ने
काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ ।मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने बताएका छन् । उनले

हिमपातले अलपत्र परेको ४ दिनपछि परिवारको सम्पर्कमा
जाजरकोट, तिहार मान्न जाजरकोटदेखि जुम्ला आएका दुई जना हिमपातले लेकमा अलपत्र परेको चार दिनपछि परिवारको सम्पर्कमा आएका छन् । अलपत्र पर्नेमा जाजरकोट, जुनीचाँदे गाउँपालिकाका हरिबहादुर शाही र जुम्ला तिला गाउँपालिकाका प्रेमबहादुर सिंह रहेका छन् ।मौसम राम्रो

अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गर्ने एकजना पक्राउ
सिरहा, अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका ४ बस्ने २० वर्षीय अजय महरा रहेका छन् । २२वर्षीया महिलालाई सोही नगरपालिका–४ बस्ने २३ वर्षीय जितन रामले जबरजस्ती करणी

छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै
जनकपुरधाम, आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना विधि गरी मनाइदै छ । जीवनपद्धतिलाई प्रतिविम्बन गर्ने छठको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरना बिधिमा के के गरीन्छ ? खरनाअन्तर्गत गाईको गोबरले

तमोर-मेवा जलविद्युत् आयोजना निर्माण हुने
ताप्लेजुङ, ताप्लेजुङमा रु २२ अर्ब लगानीमा १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीलाई स्वीकृतिसमेत दिइएको बताएको छ । मेवाखोलाको पानीसमेत तमोर नदीमा मिसाएर

प्रदेश १ मा हेल्लो विद्यार्थी कार्यक्रम संचालन गर्ने तयारी
काठमाडौँ, कोरोना महामारीको कारण विद्यालय प्रत्यक्ष रुपमा खुल्न सक्ने अवस्था नरहेको र अनलाइन कक्षामा पनि थोरै विद्यार्थीहरुको सक्रियता हुने भएका कारण अब प्रदेश १ मा हेल्लो विद्यार्थी कार्यक्रम शुरु गरिने भएको छ । उक्त कार्यक्रममार्फत विद्यार्थीलाई

प्याजको मूल्यमा गिरावट
काठमाडौँ,आज प्याजको मूल्यमा केही मात्रामा गिरावट आएको छ । कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले तरकारीको मूल्य विवरण प्रकाशीत गरेसंगै प्याजमा गिरावट आएको हो ।यसअघि प्रकाशीत विवरणमा सुकेको प्याज भारतीयको मूल्य प्रतिकेजी १०८ रुपैयाँ रहेकोमा

निकिशालाई दुर्व्यवहार गरेको भिडिओ टिकटकमा अपलोड गर्ने पक्राउ
काठमाडौँ, निकिशा श्रेष्ठमाथि भएको दुर्व्यवहारको भिडिओ टिकटकमा अपलोड गर्ने एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले भक्तपुर नगरपालिका २ टौमढीका विशेष जोशीलाई बिहीबार बिहान पक्राउ गरेको हो। ब्यूरोका एक उच्च अधिकृतका अनुसार जोशीले भिडिओ

प्रत्येक पाँच किलोमिटरको दूरीमा बिओपी स्थापना गरिँदै
धनगढी, भारतसँग सीमा जोडिएको कैलालीको सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी पोष्टस्थापना गर्न पहल गरिएको छ ।सीमा क्षेत्रमा हुनसक्ने आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रणका साथै सीमा सुरक्षाको कामलाई थप प्रभावकारी बनाउन

