समाज Archive

देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु
देउखुरी, दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।लमही–भालुवाङ सडकखण्डको लमही नगरपालिका – १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आज बिहान अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो । विराटनगरबाट महेन्द्रनगरतर्फ

बिप्लब नेकपा कालिकोटले दियो बाढिपिडितलाई राहत
कालिकोट,कालिकोट जिल्लाको पचालझरना गााउँपालिकाका बाढि पिडितहरुलाई राहत बितरण गरीएको छ । गत शनिबार बिप्लब निकट नेकपा माओबादी पचालझरना गाउँ कमिटिले उक्त राहत बितरण गरेको हो । बाढिका कारण कालिकोटका सयौँ घरपरिबारले निकै सास्ती भोक्नुपरेको थियो ।

नगद र कौडासहित मध्यरातमा गोरखाबाट ३४ जुवाडे पक्राउ
गोरखा । गएराती मध्यरातमा गोरखाबाट ३४ जना जुवाडे पक्राउ परेका छन् । गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ७ को नयाँसाँघुबाट कौडासहित ३४ जुवाडेलाई पक्राउ गरिएको एसपी सुरेन्द्र बहादुर गुरुङले कुसे न्युजलाइ जानकारी दिए । जिल्ला प्रहरी
बुबाले गरे आफ्नै छोराको हत्या
बुटवल, रुपन्देहीको तिलोत्तमामा बाबुले चक्कु प्रहार गरी छोराको हत्या गरेका छन । तिलोत्तमा नगरपालिका–११ गणेशनगरका ४३ वर्षीय शेरबहादुर गुरुङले चक्कु प्रहार गरी उनको १९ वर्षीय छोरा पदमबहादुर गुरुङको शनिबार साँझ हत्या गरेका हुन । मादक पदार्थ सेवन

आगलागीबाट दुई घर जलेर नष्ट
पाँचथर, पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३ पञ्चमीस्थित तुम्बुङमा गए राति एक व्यक्तिको घर आगलागी भएको छ । स्थानीय शर्ण योङहाङको आगलागीबाट घर पूर्णरूपमा क्षति हुँदा रु पाँच लाख ८६ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी

सुर्खेतमा मानिसको भिडभाड निकै बढ्यो
सुर्खेत , कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा मानिसको भिडभाड निकै बढेको छ । कोरोना महामारीका कारण सुनसान बनेको विरेन्द्रनगरमा नेपालीहरुको महान पर्व नजिकिएसंगै भिडभाड बाक्लिएको हो ।दशैँ सकिए लगतै केहि दिन सुनसान बनेको विरेन्द्रनगरमा दिपावली नजिकिए

श्रीमानले श्रीमतीमाथि गरे एसिड प्रहार
जनकपुर, जनकपुरधाममा एक महिलामाथि एसिड प्रहार भएको छ । एसिड प्रहार गरेको आरोपमा २७ वर्षीय सञ्जीव साहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–२० का सञ्जय आरतीकै श्रीमान भएको प्रहरीले जानकारी दिएको छ । जनकपुरधाम

डोटीको हेलो नेपालको टावरमा आगजनी
डोटी, डोटीको हेलो नेपालको टावरमा आगजनी भएको छ । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौस्थित हेलो नेपालको टावरमा आगजनी भएको हो । धुरालेक सामुदायिक वन भित्र रहेको निर्माणाधीन सो टावरमा गएराति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी

तोकिएको भाडादर भन्दा बढी भाडा असुली गर्दा प्रशासन वेखबर
जाजरकोट, जिल्लाको बारेकोट गाउँपालिकामा संचालित यातायात ब्यवसायीहरुले सर्वसाधारणबाट चर्को भाडा असुल्दै आएका छन् । गत कार्तिक २१ गते शुक्रबार गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाह, प्रमुख जिल्ला अधिकारी चेतराज बराल, केही यातायात ब्यवसायीहरुका प्रमुखसंग बैठक गरी बारेकोटको भाडा

महाकवि देवकोटाको १ सय १२ औँ जन्मजयन्ती मनाइँदै
काठमाण्डौ, महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १२ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो । दश वर्षका उमेरमा कविता

