समाज Archive

फोक्सोमा पानी जम्दा गर्भवतीको मृत्यु

सिमकोट, हुम्लाको खार्पुनाथ गाउँपालिका–१ का गर्भवती महिलाको मृत्यु भएको छ । वडा नं १ की २१ वर्षीय गीता बुढालाई गर्भवती हुने समयअघि नै व्यथा लाग्दा फोक्सोमा समस्या भएर मृत्यु भएको जिल्ला अस्पताल हुम्लाले बताएको छ ।

संसद् विघटनः सरकारी पक्षको बहस सुरु

काठमाडौँ, प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा विचाराधीन रिट निवेदनमा आजबाट सरकारी पक्षको बहस सुरु भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा ४ माघदेखि सुरु भएको रिट निवेदक पक्षको सुनुवाइ आइतबार सकिएपछि सरकार पक्षको बहस

ईश्वर पोखरेल सवार गाडीमा तोडफोड

काठमाडौँ,नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल सवार गाडीमा तोडफोड भएको छ । ओली समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न नुवाकोट पुगेका उपप्रधानमन्त्री पोखरेल र उर्जा मन्त्री टोपबहादुर रायमाझी सवार गाडीमा प्रचण्ड-माधव पक्षले कालोझण्डा देखाउनुका

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । सोमबार बिहान बसेको बोर्डको बैठकपछि नतिजा प्रकाशित गरिएको सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमार्फत हेर्न सकिने पनि

ग्रामिण विकास तथा क्लिन इन्भरमेन्ट नामक संस्थाको ठगी धन्दा

जाजरकोट, ग्रामिण विकास तथा क्लिन इन्भरमेन्ट नामक संस्थाको ठगी धन्दा बाहिरिको छ । जाजरकोटका ग्रामीण बस्तिहरु बारेकोट गाउँपालिका, नलगाड नगरपालिका लगायतका दुर्गम बस्तिमा उक्त संस्थाले ठगी धन्दा चलाइरहेको बुझिएको छ । विगत केही दिन यता नगरपालिका

पाँचदिनमा आठ सय हेक्टर क्षेत्रफल ध्वस्त

पोखरा , मनाङको नासोँ गाउँपालिका ६, ७ र ८ का विभिन्न वनक्षेत्रमा पाँच दिनदेखिको आगलागीले झन्डै आठ सय हेक्टर क्षेत्रफलको वन क्षेत्र ध्वस्त भएको छ । शनिबारदेखि आगो फैलिने क्रम केही कमी भए पनि तीव्र हावाका

सभामुखले फिर्ता पठाए संवैधानिक परिषदको नियुक्ति सिफारिस

काठमाडौं,प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय सुनुवाइका लागि संवैधानिक परिषदले गरेका सिफारिसहरूलाई फिर्ता पठाइदिएका छन्। सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत बिभिन्न संवैधानिक आयोग तथा निकायहरुका प्रमुख आयुक्त र आयुक्तमा सिफारिश गरिएका व्यक्तिहरुको सुनुवाइका लागि संसदमा

प्रचण्ड–माधव पक्षको धर्ना कार्यक्रम स्थगित

काठमाडौं,प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-माधव पक्षले माइतीघरमा जारी राखेको धर्ना कार्यक्रम आजबाट टुंग्याएको छ। आगामी २८ गते हुने व्यापक जनप्रदर्शनको तयारीस्वरूप आजबाट धर्नाको कार्यक्रम स्थागित गरिएको हो। नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार

जबरजस्ती करणी आरोपमा दुईजना पक्राउ

कैलाली,किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा लम्की नगरपालिका-१ भुरुवा बस्ने २१ वर्षीय उमेश अधिकारी र २० वर्षीय रतन बुढाथोकीलाई शुक्रबार राति प्रहरीले पक्राउ

संसद् विघटनविरुद्धका रिटमा निवेदकतर्फको बहस सकिँदै

काठमाडौं,प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका १३ वटा रिट निवेदकको पक्षबाट आज बहस सकिने भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरुद्धमा सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए