समाज Archive

कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहायक डीन ओझाको निधन

काठमाडौं, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर कृषि सङ्कायका सहायक डीन विष्णुराज ओझाको निधन भएको छ । उनको आज बिहान ३ः४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको हो । ज्वरोका कारण गत पुस ११ गते अस्पतालमा

नेकपा नेताद्वय मातृका यादव र रामचन्द्र झामाथिको प्रहरी आक्रमण नियोजित

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले बिहीबार घोषणा गरिएको आमहड्तालको क्रममा जनकपुरधाममा प्रहरीले योजनाबद्ध रुपले आफ्ना नेतालाई मार्न खोजेको आरोप लगाएको छ ।शुक्रबार जनकपुरधाममा प्रचण्ड–नेपाल पक्षका जिल्ला संघर्ष समितीले पत्रकार सम्मेलन गरी पूर्वमन्त्रीद्वय मातृका यादव

स्कारपियो प्यूठानको मोतीपुरमा दुर्घटना, एकको मृत्यु, तीन घाइते

भालुवाङ, दाङको भालुवाङबाट रोल्पाको सुलिचौर जाँदै गरेको स्कारिपियो प्युठानमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । शुक्रबार बिहान रा १ ज ८०९ नम्वरको स्कारपियो प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर

संवैधानिक नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च पुगे सभामुख सापकोटा

काठमाडौं,संवैधानिक परिषदमा विभिन्न संवैधानिक आयोगहरुमा गरिएको नियुक्ति असंवैधानिक रहेको भन्दै सभामुख अग्नि सापकोटा रिट लिएर सर्वोच्च अदालतमा पुगेका छन्। संसदीय सुनुवाइबिना गरिएको नियुक्ति अवैधानिक रहेको भन्दै सभामुख सापकोटासहित शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापालगायतका विघटित प्रतिनिधिसभाका

पार्टी प्यालेसको पाँचौँ तलाबाट खसेर एकको मृत्यु

मकवानपुर, मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–४ स्थित क्विक–२० पार्टी प्यालेसको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको देवाही नगरपालिका–९ घर भएका ४२ वर्षीय विनोद यादव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक

काठमाडौंका १६ स्थानबाट ओली पक्षको जुलुस निकाल्ने तयारी

काठमाडौं,नेकपा ओली पक्षले शुक्रबार नारायणहिटी दरबारअगाडि गर्न लागेको जनप्रदर्शन र सभामा काठमाडौंको १६ स्थानबाट जुलुस निकाल्ने तयारी भएको छ ।सभामा दुई लाख लाख मान्छे उतार्ने तयारी रहेको आयोजक बागमती प्रदेश कमिटीले वताएको छ । मध्यान्हबाट सुरु हुने

बेपत्ता दुई बर्षे बालक भारतबाट उद्धार

काठमाडौं,आफ्नै आँगनबाट बेपत्ता भएका सिरहाको दुई वर्षीय बालकलाई ७२ घण्टापछि प्रहरीले भारतको मधुवनीबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ ।आफ्नै घरआँगनमा खेलिरहेका बेला गत मङ्गलबार साँझ सिरहा नगरपालिका–१ डुम्बाखाताका प्रदीप यादवका दुई वर्षीय छोरा प्रियान्सु यादव

रिङरोडमा सेनाको बख्तरबन्द घुमाउँदैमा कोही डराउनेवाला छैनः माधव नेपाल

काठमाडौं, नेकपा अध्यक्ष माधवकुमार नेपालले बिहिबारको आमहड्ताल संवैधानिक निकायमा असंवैधानिक नियुक्तिको विरुद्धमा भएको बताएका छन् । आज ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा आयोजित पत्रकारसँग अन्तरक्रियामा नेपालले भने, हिजोको आमहड्ताल कयौँका लागि पीडादायी भयो, दैनिक ज्यालादारी, विरामी ,विद्यार्थीको

हराइरहेकी किशोरीको शव विद्यालय पोसाकमै फेला

बैतडी,  दुई दिन (बुधबार) देखि बेपत्ता वैतडीमा १७ वर्षीया किशोरीको शव घर नजिकैको जङ्गलमा फेला परेको छ । बुधबारदेखि बेपत्ता दोगडा केदार गाउँपालिका–७ की भागिरथी भट्टको शव घर नजिकैको जंगलमा बिहीबार साँझ फेला परेको हो ।

बर्डफ्लु परीक्षण गर्न प्रयोगशाला अभाव, संक्रमण फैलिए भयानक हुन सक्ने

काठमाडौं , बर्डफ्लुलगायत पशुपक्षीजन्य रोग परीक्षण गर्न प्रयोगशाला अभाव भएको छ। पशु सेवा विभागमातहत सञ्चालनमा रहेका ७ अत्याधुनिक प्रयोगशालामध्ये ५ वटा कोभिड १९ भाइरस परीक्षण गर्न प्रयोगमा ल्याइएको छ। विराटनगर, पोखरा, जनकपुर, धनगढी र सुर्खेतस्थित प्रयोगशाला