मनाङ केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प

काठमाडौँ, मंगलबार राति मनाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।भूकम्पको धक्का गण्डकी प्रदेशका जिल्लामा महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति ९ बजेर ५९ मिनेटमा मनाङ केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबारे थप विवरण आउन बाँकी छ ।