समाज Archive

आफ्नै खुसीलेनै माओवादी केन्द्रमा लागेकी हुँः विमला वली

बुटवल,लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूले राजीखुसी नेकपा माओवादी केन्द्र रोजेको बताएकी छन्।वली दाङ ३ ख मा भएको उपचुनावमा साविकको नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट विजयी भएकी थिइन्। एमालेले एकल बहुमतको सरकार गठनका लागि दाबी गरे लगत्तै

सुर्खेतको वीरेन्द्रनगरमा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन हुँदै

सुर्खेत,सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना संक्रमितहरुको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने भएको छ।कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै एम्बुलेन्स सेवाका साथसाथै ५० बेडको अक्सिजन सहितको आइसोलेसन अस्पताल संचालन गर्ने निर्णय गरेको हो। आइतबार प्रदेश अस्पताल कालागाउँमा

झापामा बच्चा चोर्दै गर्दा एकजना पक्राउ

झापा,भद्रपुरमा बच्चा चोर्दै गर्दा एक अपरिचित व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्तिको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले वताए।प्रहरीका अनुसार ती व्यक्तिले भद्रपुर नगरपालिका ८ घोडामारा निवासी कमला टुडुको २ वर्षीय

प्रधानमन्त्री ओली पुगे शीतल निवासमा

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। लुम्बिनी प्रदेशसहित केन्द्र सरकारमा राजनीतिक हलचल चलिरहेको बेला ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।

सांसद् बिमला वली माओवादीमा प्रवेश

बुटवल,लुम्बिनी प्रदेश सांसद बिमला वली नेकपा माओवादीमा प्रवेश गरेकी छन्। वली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। दाङबाट प्रदेशसभा ३ ९ख०बाट वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । माओवादी र एमाले विभाजित भएपछि उनी

किन बिरामीलाई जमीनमा जिउँदै गाडिन्छ

एजेन्सी,कोलम्बियाको मोन्टेरियोको प्रान्तमा एक यस्तो शहर रहेको छ । जहाँ कुनै पनि बिरामी ठिक हुनको लागि मानिसलाई जमीनमा जिउँदै गाड्ने गरिन्छ। भर्खरमात्र १८ वर्षकी एना बेलेस्ट्रोस नामकी एक युवती कलेजबाट घर आउने समयमा बिजुलीको चोटको सिकार

एमालेको आकस्मिक स्थायी कमिटी बैठक बस्दै

काठमाडौं,नेकपा एमालेले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक रूपमा अहिले मध्याह्न १२ बजे बैठक बोलाइएको एक नेताले जानकारी दिए । यद्यपी, कार्यसूची भने खुलाइएको छैन। आकस्मिक रूपमा बैठक बोलाइएकाले नेताहरू जम्मा हुँदै

बाँकेका सीडीओलाई उपप्रधानमन्त्री पोखरेलको फोन

काठमाडौँ,उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसका कारण बाँके जिल्लामा उत्पन्न पछिल्लो परिस्थितिका बारेमा जानकारी लिएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई आज बिहान टेलिफोन गरी उपप्रधानमन्त्री पोखरेलले नागरिकको जीवन रक्षाका लागि कुनै पनि कसर बाँकी

लुम्बिनी प्रदेशको विशेष अधिवेशन अन्त्य गर्न सिफारिस

बुटवल,लुम्बिनी प्रदेशको विशेष अधिवेशन अन्त्य गर्न प्रदेश सरकारले सिफारिस गरेको छ। राजीनामा दिएर कामचलाउ मुख्यमन्त्री बनेका शंकर पोखरेलले मन्त्रिपरिषदबाट निर्णय गरी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गर्न सिफारिस गरेका हुन्।आज दिउँसो १ बजेका लागि विशेष अधिवेशन

मास्क लगाउँदा ध्यान दिनुपर्ने कुराहरु

काठमाडौं,कोरोना भाइरसको संक्रमण बढेसँगै मास्कको प्रयोग पनि बढ्दो छ । त्यसमा पनि चिकित्सक, प्रहरी, सञ्चारकर्मी, विमानस्थल तथा अस्पतालका कर्मचारीहरुले त झन लामो समय मास्क लगाइरहनु परेको छ। घरबाहिर भिडभाडमा जाँदा आफू सङ्क्रमित हुन र अरूलाई पनि