समाज Archive

बाँकेमा पुन लम्बियो निषेधाज्ञा

नेपालगन्ज,बाँके जिल्लामा पुनःजेठ १० गते राती १२ बजे सम्मका लागी निषेधाज्ञा थपिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णयअनुसार वैशाख १३ गतेदेखि पहिलो पटक जारी गरेको निषेधाज्ञा थप गरिएको हो।कोरोना संक्रमण नियन्त्रण नभएकोको कारण पुनः

बाँकेमा पाटेबाघ मृत अव्यवस्थामा भेटियो

नेपालगन्ज,बाँके जिल्लाको एक सामुदायिक वनमा वयस्क अवस्थाको एक भाले पाटे बाघ मृत अवस्थामा फेला परेको छ।बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर-५ स्थित गोकुल सामुदायिक वनको खण्ड ५ मा पर्ने खैरी वन क्षेत्रमा मृत अवस्थामा रहेको अन्दाजी १०

अक्सिजन सिलिण्डर बोकेको जिप दुर्घटना

कोहलपुर,बाँकेमा अक्सिजन सिलिन्डर बोकेको जिप दुर्घटना भएको छ। पुर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका क्षेत्रमा अक्सीजन सिलिण्डर बोकेको उक्त जिप दुर्घटनामा भएको हो। नेपालगञ्जबाट दाङको तुलसीपुर जाँदै गरेको जिप दुर्घटनामा परेको स्थानियले बताएको छन्।प्रहरी अस्पताल नेपालगन्जबाट

कुशेको दम्दालामा सम्पुर्ण स्थानियमा ज्वरो र रुघाखोकी

जाजरकोट,जाजरकोटको कुशे गाउँपालिका-५ दम्दालामा सिङ्गो गाउँका मानिस बिरामी परेका छन्।ज्वरो आउने,रुघाखोकी लाग्ने,छाती दुख्ने,टाउको दुख्ने लगायतका लक्षणसहितका बिरामी देखिन थालेका छन्। स्थानिय कमल थापाका अनुसार गाउँभरी ज्वरो र रुघाखोकीका बिरामी तिब्र रुपमा बढिरहेको र प्रत्येक घरमा बिरामी

पत्रकारलाई कामबाट ननिकाल्न महासंघको चेतावनी

काठमाडौं,नेपाल पत्रकार महासंघले कोरोना महामारीको बेलामा पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरुलाई आग्रह गरेको छ।कोरोना महामारीको दोस्रो लहरमा पनि निजी सञ्चार गृहहरुले श्रमजीवी पत्रकारहरुलाई निकाल्न थालिएको सूचना आएको भन्दै महासंघले कुनैपनि वहानामा पत्रकारहरुको रोजगारी नखोस्न चेतावनी

मौसममा बदली,वर्षाको सम्भावना

काठमाडौं,पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको छ।चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे तापनि अप्रत्यक्ष असर देखिने मौसम जल तथा मौसम विज्ञान विभाग,पूर्वानुमान महाशाखाले बताएको छ। चक्रवात

कर्णाली सरकारका नियुक्त दुई मन्त्रीले खाए सपथ

सुर्खेत,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नियुक्त गरेका दुई मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।नवनियुक्त आर्थिम मामिला तथा योजना मन्त्री गोपाल शर्मा र आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्री सीता नेपालीलाई प्रदेश प्रमुख गोविन्दप्रसाद

एकसाता हिमाल आरोहण बन्द

काठमाडौं,जल तथा मौसम विज्ञान विभागले एकसाताको लागि हिमाल आरोहण बन्द गर्न सिफारिस गरेको छ।हिन्द महसागरदेखि सुरु भएको शक्तिशाली चक्रवात ‘ताउ(ते’ले नेपालमा असर पार्न सक्ने भएकाले एक साताको लागि हिमाल आरोहण बन्द गर्न सुझाउँदै विभागले बुलेटिन जारी

प्रधानमन्त्रीको शपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता

काठमाडौं,प्रधानमन्त्रीले लिएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा चारवटा रिट परेको छ।वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसमेत,अधिवक्ता राजकुमार सुवाल,अधिवक्ता सन्तोष भण्डारी र अधिवक्ता नवराज अधिकारीसमेतले सर्वोच्च अदालतमा सोमबार छुट्टाछुट्टै रिट दर्ता गराएका छन्।प्रधानमन्त्री ओलीले

कर्णाली सरकारमा नेपाली र शर्मा पुनः मन्त्री पदमा नियुक्त

सुर्खेत,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। आइतबार मुख्यमन्त्री शाहीले माओवादीबाट दुई जना नेतालाई मन्त्रीमा नियुक्त गरेका हुन् । नयाँ मन्त्रीमा सीता नेपाली आन्तरिक मामिला तथा कानुन, युवा र खेलकुद,गोपाल शर्मा आर्थिक तथा योजना