समाज Archive

घाँटी रेटिएको अवस्थामा युवतीको शव भेटियो

मोरङ, मोरङमा एक युवतीको शव फेला परेको छ । रंगेली नगरपालिका–३ तिलुवा चोक नजिक नहरमा धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।मृतक रंगेली–३ की २४ वर्षीया अनिता यादव रहेको

पश्चिम रुकुमका लागि छुटेको बस नवपरासीमा दुर्घटना, ४ जनाको मृत्यु, ४९ घाइते

काठमाडौं, पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडकखण्डमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । भने ४९ जना घाइते भएका छन् ।आज विहान साढे ५ बजेको समयमा जिल्लाको बर्दघाट नगरपालिका ४ दाउन्ने सडकखण्डको बाँस

मुगुमा बन्नेभए बहुप्रतिक्षित दुईवटा मोटरेवल पुल

मुगु, मुगु जिल्लामा वहुप्रतिक्षित दुईवटा मोटरेवल पुल बन्ने भएका छन्। जिल्लाको दुईवटा फरक-फरक स्थानमा मोटरेवल पक्कि पुल बन्न लागेको हो। मुगु क्षेत्र १(ख) बाट प्रदेसभामा प्रतिनिधित्व गर्ने सांसद चन्द्र बहादुर शाहीको पहलमा जिल्लाको खत्याड गाउपालिका देखि

अछामका सांसद बोगटीद्धारा मंगलसेन अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

अछाम, अछामबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य यज्ञ बहादुर बोगटीले मंगलसेन अस्पताललाई स्वास्थ सामग्री सहयोग गरेका छन् ।अछाम निर्बाचन क्षेत्र न २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बोगटीले कोरोना आक्रमणको दोस्रो लहरले देशको अधिकांश भाग लपेटिसकेको अवस्थालाई

पचालझरनामा कोरोना नियन्त्रणको लागि सचेतना अभियानको सुचारू

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाले कोरोना नियन्त्रण गर्न टोलटोलमा सचेतना अभियानको सुरूवात गरेको छ।पछिल्लो समय ग्रामीण स्तरमा बढदै गरेको कोरोनाको महामारी संक्रमणलाई मध्यनजर गर्दै वडास्तरका विपद समितिहरूलाई सक्रिय पारेर महामारी बाट बच्न जनचेतनामूलक कार्यक्रमको थालनि गरेको हो।

अमेरिकाले इजरायललाई ७३५ मिलियन डलर बराबरको हतियार बेच्दै

काठमाडौँ,अमेरिकाले इजरायललाई ७३५ मिलियन अमेरिकी डलर करिब ८६ अर्ब नेपाली रुपैयाँ बराबरको हतियार बेच्ने भएको छ । इजरायल र प्यालेस्टाइनबीच हिंसात्मक संघर्ष जारी रहेका बेला बाइडेन प्रशासनले इजरायललाई ठूलो परिमाणमा हतियार बेच्न लागेको समाचार सार्वजनिक भएको

दुईजना बालकको घाँटी रेटेर हत्या

वीरगञ्‍ज,बाराको कलैयामा दुईजना बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ। स्थानीय ९ वर्षीय उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको मंगलबार बिहान शव भेटिएको बारा प्रहरीले बताएको छ। उनिहरु दुवैजना सहोदर दाजुभाइ रहेका छन् ।

२७ करोडको लागतमा कोहलपुरमा बन्ने भयो लामो दुरीको बसपार्क

कोहलपुर, बाँकोको कोहलपुरमा करिब २७ करोड लागत बराबरको लागतमा लामो दुरीको बसपार्क बन्ने भएको छ। कोहलपुरको चौराहा देखि कोहलपुर चौराहदेखी पुर्वतर्फको खाली जग्गामा २७ करोड ८८ लाख लागतको लामो दुरीको बसपार्क निर्माण गर्न लागिएको हो ।

नेपालमा थप ९२४७ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप ९ हजार २४७ जनामा कोरोना पुष्टि भएको छ।कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ।पछिल्लो ३ दिन लगातार मृतक संख्या घटे पनि सोमबार पुन बढेको हो। योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट

दुर्गमका संक्रमितलाई कर्णाली सरकारले हेलिकप्टरबाट उद्धार गर्ने

सुर्खेत,कर्णाली प्रदेश सरकारले दुर्गमका कोरोना संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले भौगोलिकरुपमा विकट रहेको कर्णालीका दुर्गम क्षेत्रका संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय गरेको हो।प्रदेशका डोल्पा,मुगु र हुम्लाका जटिल प्रकृतिका