व्यानर न्यूज Archive

पराजुलीको नागरिकताको प्रतिलिपि खोज्दै डा गोविन्द केसी सिडियो कार्यालयमा पुगेपछि…..

प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै डा। गोविन्द केसी काठमाडौं जिल्ला प्रशासन कार्यालय पुगेका छन् । केसीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा नागरिकताको प्रतिलिपिका लागि एक निवेदन समेत दर्ता गराएका छन् । केसी बुधबार बिहान १०

बैरीतालको पुल निर्माणमा ढिलाई,पुल नहुदा नलगाड र बारेकोट गाँउपालिकालार्इ सास्ती

आठबीसकोट नगरपालिका–११ बाट जाजरकोट नलगाड नगरपालीका–१ मा जोड्ने बैरीताल मोटरेबल पुल निर्माण कार्यमा निकै ढिलाई भएको छ । पुल निर्माण कार्य जिम्मा लिएको निर्माण कम्पनीको चरम लापरबाहीले पुल निर्माण कार्यमा ढिलाई भएको हो । बैरीतालको मोटरेबल

जब ओलीले चर्को स्वरमा ‘‘भारत भाग्य विधाता जय हे‘’ भन्दै भारतीय राष्ट्रिय गान गाए….

नेपालस्थित भारतीय दूतावासले आयोजना गरेको दिवाभोजमा नगएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको निकै तारिफ भयो । राष्ट्रवादी नेता भन्दै केही सामाजिक प्रयोगकर्तादेखि मिडियामा ओलीको तारिफ भयो । भारतको ६९ औँ गणतन्त्र दिवसका अवसरमा राजदूतावासले आयोजना गरेको

वामपन्थी मठाधीश वाइवर संविधान र पर्दाबाहिरको सुन्दरी प्रतियोगिता

देशको राजनीति परिवर्तन अग्रगमन या पश्चगमन दिशामा बढ्दैछ त्यो राष्ट्रको कानुन र राजनीति गतिविधिमा निर्भर रहन्छ –अब्राहम लिङ्कन राजनीतिक परिघटनाको ऐतिहासिक अध्यन नगरीकन परिवर्तनको उपलब्धि देख्ने हाम्रा राजनीतिक पार्टी त्यसको नेतृत्वमा बन्ने सरकार सबै जनताको विरुद्धमा

लाहपरवाहीको यस्तो पराकाष्टा,विद्यालयबाट हाइकिङ गएका तामाङ चार दिनदेखि बेपत्ता

ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा अध्ययनरत एक विद्यार्थी हाइकिङ गएर फर्कने क्रममा तीन दिनदेखि बेपत्ता भएपछि स्थानीयहरु आक्रोसीत भएका छन । उनिहरु बेपत्ता बिद्यर्थीको खोजीको लागि जिम्मेबार निकाय मौण रहेको भन्दै सातदोबाटो स्थीत प्रहरी प्रभाग घेर्न

अँध्यारोमा यस्तो ब्रह्मलुट ? भित्र डेढ सय निर्णय, बाहिर सात वटा सार्वजनिक

शेरबहादुर देउवा नेतृत्वको सरकार (मन्त्रिपरिषद बैठक) बाट केही लोकप्रिय देखिने खालका निर्णय सार्वजनिक गरिए पनि बाँकी सबै लुकाइएका छन् ।  मन्त्रिपरिषदबाट गरिएका निर्णयहरु सरुवा, बढुवा, राजनीतिक नियुक्ति, विदेश भ्रमण, सुरक्षा निकायहरुमा दरबन्दी सिर्जना, नीतिगत परिवर्तन, संसदद्धारा

सीमा सुरक्षाको लागि जनमुक्ती सेनामा भर्ति भएर लडन तयार छौँ – सिंह

अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पूर्णबहादुर सिंहले अध्यक्ष सिमा सुरक्षाकाे लागि आफूहरु जनमुक्ति सेनामा भर्ति भएर सिमाकाे रक्षा गर्ने बताएका छन । भारतले हस्तक्षेप गर्ने गरेको सीमा स्तम्भमा जाने र आवश्यक परे गोली थाप्ने बताए । उनले आफ्नो

चूडामणि शर्मामाथि गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा अर्को भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित सहसचिव चूडामणि शर्माविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । बिहीबारको आयोग बोर्ड बैठकले शर्माविरुद्ध ४ करोड ५० लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गर्ने निर्णय

देउवाले देशलाई कंगाल बनाउन सेटिङ मिलाएको एमालेको आरोप

सरकारले धमाधम नीतिगत निर्णय गर्न थालेपछि निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले आक्रोश पोखेको छ । नयाँ सरकारको नेतृत्व गर्न लागेको दल नेकपा एमालेले शेरबहादुर देउवा सरकारले गरेका पछिल्ला निर्णयहरुले मुलुकलार्इ कंगाल बनाउने भन्दै खारेज

डोल्पाली जनप्रतिनिधिको यस्तो मस्ती ?

डोल्पाका आठमध्ये पाँच स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी सरकारी खर्चमा जिल्लाभित्रै र भारत भ्रमणमा गएका छन् । त्रिपुरासुन्दरी नगरपालिका तथा शे-फोक्सुडो, डोल्पो बुद्ध, छार्काताङसोङ र मुड्केचुला गाउँपालिकाका प्रमुख, वडा सदस्य र वडासचिवसमेत घुमघाममा निस्केका हुन् ।