व्यानर न्यूज Archive

अब प्रचण्डलाई पक्राउ गर्न सकिने

तत्कालिन शाही नेपाल सेनाबाट बिद्रोह गरेर जनमुक्ति सेनामा समाहित भएका झलकुमार भगतलाई रिहा गर्न परेको रिट निवेदन सर्वोच्च अदालतले आइतबार खारेज गरेको छ । झलकुमारका दाजु नन्दुलाल थारु भगतले गैर कानुनी थुनाबाट मुक्त गरिदिन भनी परेको

उपराष्ट्रपतिमा दोस्रो कार्यकालका लागि पनि नन्दबहादुर पुन निर्विरोध

काठमाडौं : उपराष्ट्रपति पदमा नन्दबहादुर पुन  निर्विरोध निर्वाचित भएका छन् । दोस्रो कार्यकालका लागि शनिबार मनोनयन दर्ता गराएका पुन दोस्रो पटक उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएका हुन् । चुनावी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले औपचारिक घोषणा गर्न भने

स्थानिय तहका जनप्रतिनिधीलाई राजिनामा गर्न नेकपाको पत्र

नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्नियुष्ट पार्टीले जाजरकोटका स्थानिय तहका जनप्रतिनिधिलाई राजिनामा गर्न उद्धि जारी गरेको छ । भेरी कर्णाली स्वायत्त प्रदेश जिल्ला जनपरिषदको लेटर प्याडमा पत्र काट्दै राजिनामाको माग गरिएको हो । जिल्ला जनपरिषदका अध्यक्ष

सप्तरीका दुई गाउँपालिकामा तालाबन्दी

राजविराज– सप्तरीका दुई गाउँपालिकामा शुक्रबार तालाबन्दी गरिएको छ। बलान–बिहुल र अग्निसाइर कृष्णा सवरण गाउँपालिकामा तालाबन्दी भएको हो। बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले एकलौटी निर्णय गरेको आरोप लगाउँदै स्थानीयले कार्यालयमै तालाबन्दी गरेका हुन्। चैत १ मा

प्रधानमन्त्रीले गरे दोस्रो पटक मन्त्रिपरिषद् विस्तार

प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। सत्तारुढ दल एमालेबाट ७ र माओवादी केन्द्रबाट ५ मन्त्री थप गर्दै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई

राजनीतिक मेकअप कि सम्बन्ध ब्रेकअप ?

भगवान श्रीकृष्णको छोरा साम्बप्रति युवतीहरु भुतुक्कै हुन्थे । तर उनको प्रेम भने परमशत्रु दुर्योधनकी छोरी लक्ष्मणासंग बस्यो । उनीहरु एक अर्काप्रति यति आशक्त कि संगै जिउने, मर्ने कसम खाएका थिए । यिनीहरुको प्रेमले पाण्डव र कौरव

नेपाली क्रिकेटमा एेतिहासिक सफलता

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटकाे एकदिवसीय मान्यता पाएकाे छ । यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धि हो । ओडीआई स्टाटसका लागि महत्वपूर्ण खेलमा नेपालले बिहीबार पपुवा न्यूगिनीलाई ६ विकेटले हरायो । लगत्तै नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेपछि नेपालकाे

बिवादित प्रधानन्यायाधीश पराजुली पदमुक्त

सर्वोच्च अदालतका न्यायाधीशले नै बेञ्च बहिस्कार गरेपछि नैतिक संकटमा परेका प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएका छन् । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषदले पदमा नरहेको पत्र थमाएको हो ।

राष्ट्रपति भण्डारीको पहिलो गाँसमै ढुंगा !

राष्ट्रपति विद्यादेवि भण्डारीको पहिलो गाँसमै ढुंगा लागेको छ । मंगलबार दोस्रो कार्यकालको लागि निर्वाचित भण्डारीले बुधबार पद तथा गोपनियताको शपथ लिएकी हुन् । तर, उनको शपथ असंवैधानिक र अनैतिक भएको चर्चा सुरु भएको छ । संविधानको

म हट्ने भन्ने कुरै छैन : पराजुली, पेसी मै तोक्छु : जोशी

काठमाडौं : प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति विवाद तन्किँदै जाँदा सर्वोच्च अदालतमा यसअघि कहिल्यै नदेखिएको भाँडभैलो मच्चिएको छ। न्यायपालिकाको विवाद चरम उत्कर्षमा पुगेका बेला वरिष्ठ न्यायाधीश दीपकराज जोशीले बिहीबार मुद्दा सुनुवाइका लागि पेसी तोक्ने दाबी गरेका छन्