व्यानर न्यूज Archive

राष्ट्र बैंककै मिलेमतोमा ठूलो घोटाला प्रकरणको छानविन सुरू

नेपालको बैंकिङ इतिहासमा सबैभन्दा बढि एक अर्ब ५१ करोड रुपैंयाँ घोटाला भएको छ । त्यो पनि नियामक निकाय केन्द्रीय बैंकको मिलेमतोमा । चार बर्षअघि तीनवटा वित्तीय संस्था मिलेर बनेको एपेक्स डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धितालसहितका

सुरु भयो एसईई परिक्षा, चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी

आज देखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। कक्षा १० को अन्तिम परीक्षाको रूपमा रहेको एसईईमा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका छन्। एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ। परीक्षामा प्रति

अमेरिकाद्वारा चन्द्रागिरी केबलकार नचढ्न आग्रह, ढकाल समूह तनावमा

अमेरिकाले आफ्ना नागरिकलाई चन्द्रगिरी केबलकार घुम्न नजान आफ्ना नागरिकलाई आग्रह गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै सो आग्रह गरेको हो । अमेरिकाले पहिलो पटक कुनै कम्पनी विशेषलाई जोडेर एड्भाइजरी गरेको

लडाईं माडको कि जाँडको ?

राजा विक्रमादित्यले एकपल्ट कालिदाससंग भने– ‘तिमी विश्वका महान साहित्यकार र बुद्धिजीवी मध्येमै सर्वश्रेष्ठ मानिन्छौ । तर त्यो अनुरुप तिम्रो रुप, शरीर कालो र कुरुप छ ।’ यो सुनेर कालिदास त्यतिबेला केही बोलेनन् । एकदिन राजा विक्रमादित्यलाई

‘कुखुरा चोरेर’ खाएका कालिकोट जनप्रतिनिधिको अर्को काण्डः करोडौँ हिनामिना

जनप्रतिनिधिहरुले नै स्थानीयका खोरबाट कुखुरा चोरेर खाएको घटना सेलाउन नपाउँदै कालिकोटमा जनप्रतिनिधिको अर्को काण्डको खुलासा भएको छ । अहिलेको काण्ड भनेको विकासको लागि गएको बजेटको हिनामिनाको हो । पहिलो वर्षमै करोडभन्दा बढी रकमको हिनामिना भएको बताइएको

अस्पतालको बेडबाटै आयो ममताप्रसादको यस्तो बयानः आक्रमण गर्ने नेकपाका कार्यकर्ता होइनन्

घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले अस्तालबाट घटनाबारे पहिलो बोलेका छन् । उनले आक्रमणकारीलाई आफूले नचिनेको तर प्रहरीले किर्ते किटानी जाहेरी गरेको बताएका छन् । मेयर चौधरीले नामै नलिएर नेकपाका कार्यकर्ता घटनामा संलग्न नभएको भन्ने आशय व्यक्त

यसरी हुन्छ प्रहरीकै मिलोमतोमा दिनदाहाडै जुवा संचालन

काठमाडौंको चन्द्रागिरी नगरपालिका स्थित मातातिर्थ र सतुंगल क्षेत्रमा प्रहरीले नै अवैध जुवा संचालकलाई संरक्षण गर्ने गरेको पाइएको छ । काठमाडौंको मुख्य नाका थानकोट नजिक सतुंगल,बलम्बु,गुर्जुधारा लगायत ठाउंहरुमा गोप्य रुपमा संचालन भइरहेका अवैध जुवाघरमा प्रहरी वृत थानकोटमा

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण: पर्ख र हेरको अवस्थामा एडीबी

राष्ट्रिय गौरवको गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सबैभन्दा बढी लगानी गर्दै आएको एसियाली विकास बैंक (एडीबी_ पर्ख र हेरको अवस्थामा पुगेको छ। एडीबीले आयोजनाको काम सन्तोषजनक नभएको भन्दै गत जनवरीदेखि रोकेको पैसा दिन काम गरेर देखाउन

रेशम चौधरीलाई जेल भित्रै शपथ खुवाउने तयारीमा ओली सरकार

साढे दुई वर्षअगाडिको ‘टीकापुर घटना’ का मुख्य आरोपी रेशम चौधरीलाई ‘जेलभित्रै’ प्रतिनिधिसभा सांसदको शपथ गराउने तयारी भएको छ।सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरूसँग छलफल थालेको छ। राजपाको मागका आधारमा सरकारले चौधरीलाई

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको छ। बोर्डले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले यही चैत